検索文字:萎縮

  • いしゅく【萎縮】
    • withering; खुम्चाइ ; खुम्चने प्रक्रिया ;atrophy; कमजोर (/ क्षय) भएको अवस्था ;
      • Osteoporosis is a likely cause of the shrinking process. जीउ सुक्न थाल्नुको एउटा सम्भाव्य कारण आस्टियोपोरोसिस (हड्डीको घनत्व घट्नु) हो ।
      • wither; खुम्चनु / खुम्चिनु ; सुक्नु ; चाउरिनु ; सानो हुनु ; ओइलिनु ;atrophy; सुक्नु ; कमजोर (/ क्षय) हुनु ;
    • हच्किएको अवस्था ;
      • Being with them stifles my speaking. तिनीहरूसँग हुँदा केही बोल्न पाइँदैन र खुम्चिनु परिरहन्छ ।
      • She withered him with a scornful look. उनको तुच्छ हेराइले उसलाई खुम्च्यायो ।