- 先
行き先を教えてください Tell me where you are going. कहाँनिर (/ कतातिर) जानुहुन्छ मलाई भन्नुन्न ।
- 定める
行き先を定める decide where to go; गन्तव्य तोक्नु
- 出て行く
行き先を言わずに出て行った He went out without telling me where he was going. ऊ कहाँ जाने नभनीकन बाहिर गयो ।
- 行き先
行き先に向かう道がどれか確かじゃないんだ I’m wondering which way to go. पुग्नुपर्ने ठाँउ जाने बाटो कुन हो भन्ने कुरा पक्का भएको छैन ।
- 行く先
行き先を言わずに出て行った He went out without telling me where he was going. ऊ कहाँ जाने केही नभनीकन बाहिर गयो ।