検索文字:行き来/往き来

  • いきき【行き来/往き来】
    • 1coming and going; traffic; आउजाउ ; आवत–जावत ; ओहर–दोहर ; (आवा)गमन ; आउने–जाने काम ; वारपार *सारन-तारन ;
      • coming and going on a street; बाटामा मान्छेको चल्ती (/ हिँडडुल / आवतजावत)
      • There arent many people on the road. बाटोमा त्यति हलचल (/ आउजाउ) देखिँदैन ।
      • The traffic was shut down because of the landslide. पहिरो जानाले बाटोघाटो (/ आवतजावत / यातायात) बन्द भयो ।
      • The water increase has disabled the traffic on the river. नदी बढेकाले वारपार (/ आवतजावत) गर्न सकिएन ।
      • The kids blocked the traffic. केटाकेटीहरूले बाटो छेकाछेक गरे । ; केटाकेटीहरूले बाटो परस्पर छेक्ने रोक्ने गरे ।
    • 2
      • The family has many visitors. त्यो घरमा थुप्रै मानिसहरूको आउजाउ हुन्छ ।
      • I am not acquainted with him.; I don't have a close relationship with him. ऊसित मैले भेटघाट (/ घुमफिर) गरेको छैन ।