- 洗い物
〔食器などを〕do (/ wash) the dishes; wash up; भाँडा माझ्नु ;〔衣類などを〕wash clothes; do the laundry; लुगा धुनु ;
- 洗う
wash; cleanse; धुनु ; धुलाइ गर्नु ; सफा गर्नु (/ पार्नु) ; पखाल्नु ;〔野菜などを〕 पखाल्नु *主に手にもてるものに対して;〔手/顔〕 (हातमुख) धुनु ; (मुख / हात) सफा गर्नु ; पखाल्नु *顔をちゃぷちゃぷと;〔食後に手や口を〕 चुठ्नु ; पखाल्नु ;〔皿やグラスを〕 माझ्नु *ごしごしと; सफा गर्नु ; पखाल्नु *すすいで;〔体/子供を〕wash (oneself); नुहाउनु ; नुहाइ धुवाइ गर्नु ; जिउ धुनु ;〔流して〕 बगाउनु ;〔すすぐ〕rinse; पखाल्नु ; चोपल्नु ; पानीले धुनु (/ सफा गर्नु) ;〔衣類を〕 मुङ्ग्रो हान्नु ; मुङ्ग्रो हानेर कपडा धुनु ;〔洗わせる〕make~wash; धुलाउनु / धुवाउनु ; धुन लगाउनु ;
- 奪う
〔力ずくで〕take~by force; rob (/ deprive)_of~; plunder; खोस्नु ; हर्नु ; लुट्नु ; छिन्नु ; हड्पनु / हडप्नु ; छलबल गर्नु *騙して; जोरले चोर्नु ; जबरजस्ती खोसेर लैजानु ; 〔衣類を剥ぎ取る〕dismantle; खोस्नु ; सज्जा फुकाल्नु ; सज्जा-रहित गर्नु ;〔当然の権利や報いを〕 खोस्नु ; छलबल (/ अपहरण / लूटपाट / हरण) गर्नु ; 〔奪われる〕be robbed; लुटिनु ; वञ्चित हुनु ;
- 押し込む
スーツケースに衣類を押し込む cram one's clothes into a suitcase; लुगाहरू झोलामा कोची–कोची कोच्याउनु
- おんぼろ
おんぼろの家具(衣類 / くつ) worn-out furniture (clothes / shoes); घस्टिएको (/ चलाएर थोत्रो पारेको) फर्निचर (लुगा / जुत्ता)
- 梱包
食糧や衣類などの物資が梱包されて被災地へ送られた Food, clothing, and the like were packed and shipped to the disaster area. खाद्यान्न, लत्ताकपडा र अन्य थोकहरू पोका बनाइयो अनि क्षतिग्रस्त क्षेत्रमा ढुवानी गरियो ।
- サロン
〔腰に巻く衣類〕a sarong; गुन्यू ;
- 衝動
衣類の衝動買いをする buy clothes on impulse; देख्नेबित्तिकै लुगाहरू किनिहाल्नु
- 身体検査
〔所持品の検査〕a search; जाँच ;〔衣類の上からの〕frisking; अङ्ग परीक्षण ;
- スーツケース
スーツケースに衣類を詰め込んだ I packed the suitcase with clothes.; I packed clothes into the suitcase. मैले ठूलो बाक्समा गन्जीहरू घुसारिएँ (/ खाँदिएँ) ।
- 袖
〔衣類の〕a sleeve; an arm; बाहुलो ; बाहुली *「み袖」,尊厳がこもる;
- 縮む
〔短くなる/小さくなる〕shrink; घट्नु ; सुक्नु ; सानो हुनु ; चाउरिनु ;〔ゴムなど〕 खुम्चिनु ; लुत्रुक्क हुनु ; कक्रनु / कक्रिनु ;〔洗濯した衣類〕 सानो हुनु ;〔縮むこと〕shrinkage; घटेको मात्रा ; खुम्च्याइ ; आकुञ्चन aakuNchan ;
- 包み
衣類一包み a bundle of clothes; गोल्याँसो ; लुगाको पोको *बिटो は,わらや米などにのみ用いるため, लुगाको बिटो とはしない
- 詰め込む
スーツケースに衣類を詰め込んだ I packed the suitcase with clothes.; I packed clothes into the suitcase. मैले ठूलो बाकसमा गन्जीहरू घुसारिएँ (/ खाँदिएँ) ।
- 綴じ
〔本の〕a binding thread; पुटु ; धागो ;〔書類などの〕the threads holding a book (/ a sheaf of papers) together; धागो ;〔衣類の〕a basting (/ tacking) thread; धागो ;
- 長持ち
〔衣類が〕wear (well); खप्नु ; टिक्नु ; अडिनु ; धान्नु ;〔器具などが〕stand long use; टिक्नु ; खप्नु ; दिगो हुनु ;
- ナフタリン
〔衣類用の〕mothballs; नेफथलीन / न्याप्थालीन *ネ英;
- 脱がす
山賊は旅人の衣類を脱がせた The bandits stripped the traveler of his clothes. डाँकूहरूले पर्यटकलाई नङ्ग्याए । ; डाँकूहरूले पर्यटकलाई नाङ्गै (/ निर्वस्त्रै) पारे ।
- 一揃い
〔道具の〕a set; समूह ;〔衣類の〕a suit; सुट *ネ英 ;
- 服
〔ある目的にふさわしい服装〕dress; लुगा ;〔ある時代/国/職業の〕costume; पोशाक ; भेषभुषा ;〔衣類〕clothes; clothing; पोशाक ; लुगाहरू ; लुगाफाटा ; भेषभुषा ;〔身繕い〕 कोरीबाटी ; लुगा ; पहिरन ; पोसाक ;
- プレス
〔衣類を〕
- 縁
〔畳/衣類などのへり布〕a border; an edging; आँचल ;
- 虫除け
an insect repellent; किरा धपाउने औषधी ;〔衣類の〕a mothball; किरा धपाउने कपूर (/ गोली) ;〔殺虫剤〕an insecticide; किरा मार्ने औषधी (/ द्रव्य / विष) ;
- 持つ
〔持ちこたえる〕hold out; last; रहनु ; खप्नु ; टिक्नु ; सहनु ;〔衣類などが〕wear (well); खप्नु ; टिक्नु ; तग्नु ; दिगो (/ टिकाउ) हुनु ;〔食物が〕keep; last; धान्नु ; टिक्नु ; कायम रहनु ;