検索文字:要る

  • いる【要る】
    • want; चाहनु ;be necessary; need; चाहनु / चाहिनु ; लाग्नु ; पाइनु ; आवश्यक हुनु ;
      • It takes courage. साहस चाहिन्छ ।
      • No, thank you. चाहिँदैन *पर्दैन
      • 」 “Would you like another cup of coffee?” “No, thank you.” “कफी अरूको एक कप खानुस् न हुन्न ?” “पुग्यो । धन्यवाद ।”
      • It requires a rent of you. त्यसमा भाडा लाग्छ ।
      • I expect nothing in return. मैले बदलामा केहि चाहेको छैन ।
      • Let me give you as much money as you need. चाहिए जति पैसा दिउँला ।
      • I must get some money. जसरी भए पनि पैसा चाहियो ।
      • He was offered a job but he said hed have none of it. उसलाई काम दिइएकौ थियो तर उसले लिन्नँ भन्यो ।
      • Do you want anything more?; Do you need anything else? अरू केही चाहिन्छ तपाईंलाई ?