検索文字:言い換える/言い替える

  • いいかえる【言い換える/言い替える】
    • say in other words; अर्को शब्दमा भन्नु (/ बताउनु) ;paraphrase; put it in simpler terms; आफ्नो (/ अर्को) शब्दमा (/ व्याख्या) गर्नु ; सजिलो (/ सरल) शब्दमा भन्नु ;change the topic; कुरा फेर्नु (/ मोड्नु) ;
      • in other words; that is (to say); अर्थात् ; यानी ; अर्को शब्दमा भन्ने हो भने
      • That is just a different name for the same thing. त्यो एउटै कुरो अर्को शब्दमा व्यक्त गरेको मात्र हो ।