検索文字:言い表す

  • いいあらわす【言い表す】
    • express; बताउनु ; बोल्नु ; व्यक्त (/ प्रकट / चित्रण / जाहेर / वर्णन / बयान / प्रदर्शित) गर्नु ;
      • indescribable; inexpressible; अवर्णनीय ; अकथनीय ; बताउन नसकिने
      • a suitable (/ an appropriate) expression; उचित अभिव्यक्ति
      • express ones strong will; आफ्नो उत्कट इच्छा व्यक्त गर्नु
      • The beauty of the sight was beyond words (/ description). त्यस दृश्यको सौन्दर्य अवर्णनीय (/ वर्णन गर्न नसकिने) थियो ।
      • Words failed him. उसले कुरा व्यक्त गर्न सकेन ।
      • Pride kept him from admitting that he was lonely. घमण्डको कारण उनले आफ्नो एकाकीपन व्यक्त गरेनन् ।
      • We can freely express our feelings with one another. हामी खुलेरै एकअर्काका भावनाहरू व्यक्त गर्नसक्छौं ।