検索文字:言うまでもない

  • いうまでもない【言うまでもない】
    • ,And busy? Weve never been busier! And never felt more fulfilled. अनि व्यस्तताको त कुरै नगरौं ? त्यत्त्को व्यस्त र सन्तुष्ट कहिल्यै भएका थिएनौं ।
    • needless to say; नभन्दै ; निस्सन्देह / नि:सन्देह ; किन नहोस् त ; नहोस् पनि कसरी ;
      • ,Needless to say, it became so. नभन्दै त्यस्तै भयो ।
      • Of course (/ Needless to say,) the crops were hard hit by the storm. नभन्दै (/ निस्सन्देह / साँच्चै) अनाज आँधीले खतम भयो ।
      • ,Needless to say about here, all the world is in this problem. यहाँ कुरा त परै जाओस् (/ यहाँको कुरा त कता हो कता), संसारभरि नै यही समस्यामा फसेको छ ।
      • ,We were saying if he would come and he really showed up. आउँछ कि भन्दै थियौं, नभन्दै (/ साँच्चै) आइपुग्यो ।