検索文字:ともすると

  • ともすると【ともすると】
    • ,It might be easy for someone to judge him as being weak. कसै-कसैलाई ऊ कमजोर भएको जस्तो लाग्न सक्छ ।
    • ,,At times, I have forgotten that what is most important is the fact that I love him. उहाँलाई माया गर्छु भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा कहिलेकाहीँ बिर्सेकी छु ।
    • ,,In todays busy, hectic world, it is all too easy to get so caught up in the rush of life that we forget what matters most. आजको व्यस्त संसारमा जीवनको दौडधूपमा अलमलिएर महत्त्वपूर्ण कुरालाई बिर्सन केही बेर लाग्दैन ।