検索文字:とんとん

  • とんとん【とんとん】
    • 1टकटक ; ठकठक ; ट्याप–ट्याप ;bling; टकटक ;tap-tap; टकटक ; ट्याप–ट्याप ;knock-knock; rap-rap; tap-tap; ठकठक ; ट्वाकट्वाक ; ट्याकट्याक ; घचघच ; दुङ्दुङ् ;tap-tap; ठकठक ; टकटक ;
      • tap; थपथप (/ थ्यापथ्यापी) हान्नु
      • tap~ on the shoulder; को कुम थपथपाउनु (/ धाप मार्नु) ; कुमको लागि थपथपी दिनु
      • tap-tap a drum; ट्याम्पो ट्यामट्याम (/ थापथाप / घिन्ताङ-घिन्ताङ) हिर्काउनु *घिन्ताङ-घिन्ताङ ,
      • He got waken up by the sound of knocking on the door. ढोकाको ट्वाकट्वाक आवाजले ऊ बिउँझियो ।
      • Someone knocked on the door. कसैले ढोका घचघच्यायो (/ ठकठक गऱ्यो) ।
      • Someone is knocking (/ rapping) at the door. कोही ढोका ट्याकट्याक (/ ट्वाकट्वाक) हिर्काउँदैछ ।
      • It sounded like pounding on a nail. काँटी ठोकेको टकटक आबाज आयो ।
      • The brother came along making the sounds of footsteps from far. भाइ परबाट जुत्ता टकटक पार्दै आयो ।
    • 2
      • We just managed to make both ends meet last year. पोहोर सालमा आयव्यय मुश्किलले बराबर भयो ।
    • 3
      • Their abilities are about the same. उनीहरूको क्षमता उस्तै (/ बराबरीमा) छ ।
    • 【合成語ならびに慣用表現】
    • とんとん拍子
      • He rose rapidly in the world. ऊ संसारमा छिटो प्रगति गऱ्यो । ; ऊ संसारमा चाँडै सफल भयो ।