検索文字:どうも

  • どうも【どうも】
    • 1
      • I just can't figure it out. कस्तो बुझ्नै सक्दिनँ ।
      • There is no way to help him. उसलाई मदत दिने कुनै उपाय छैन ।
    • 2
      • But somehow Ive got a bad feeling about all of this. तर अझै मलाई कस्तो–कस्तो लागिरहेछ ।
      • There is something funny about what he says. उसको कुरा त कस्तो कस्तो लाग्छ ।
    • 3
      • He is such a nuisance. ऊ कस्तो कण्टक हो ! ; ऊ कति दिक्क दिने मान्छे !
      • It's a real headache. कस्तो कष्टमा परेँ ।
    • 4
      • Thanks a lot. धेरै धेरै धन्यवाद ।