検索文字:どきどき

  • どきどき【どきどき】
    • thumpity-thump; ढुकढुक ; ढकढक ; धुकधुक ;
      • beat fast; throb; धडकनु ; ढुकढुक (/ ढकढक / धुकधुक) गर्नु (/ लाग्नु) ; धकाउनु ; धक्नु ; हल्लनु ;
        • It makes me feel uneasy (/ nervous) just to see it. देख्ने मात्र भएपनि आत्तिन्छ ।
        • My heart throbbed violently when I heard a tiger roaring. बाघ कराएको सुन्दा मुटु ढुकढुक (/ ढकढक / धुकधुक) गऱ्यो ।
        • 3My heart began beating so bad when I received an assignement even 3 months before. असाइनमेन्ट पाएको तीन माहिनादेखि मुटु काम्न थाल्यो ।
        • There are a lot of thrilling scenes in this film. यस फिल्ममा उत्तेजना (/ आकुलव्याकुल) पार्ने दृष्य धेरै छन् । ; यस फिल्ममा आत्त्याउने (/ तर्साउने) दृष्य धेरै छन् ।