検索文字:どさっ/どさり

  • どさっ/どさり【どさっ/どさり】
    • 1thud; ध्याप्प ; ढ्याम्म / ड्याम्म ;
    • 2clump; ढ्याम्म / ड्याम्म ;
      • give all at once; ग्वाक्क (/ ग्वाम्म) दिनु (लिनु)
      • pour curd down at once; दही घ्वातघ्वात खन्याउनु
    • 3plunk; plonk; plop; plump; thud; ध्याप्प ; ड्याम्म / ढ्याम्म ;
      • dump one's load on the ground; झोला (/ भारी) भुइँमा थचार्नु (/ थचक्क राख्नु / थ्याच्च राख्नु)
      • The rice was overturned at once. भात घप्प घोप्टियो ।
      • He dropped a bundle of the beddings off. उसले गुन्टा भ्याङ्ल्याङ्ङ पछाऱ्यो ।
      • He flopped down on the ground. ऊ भुइँमा थचक्क (/ थुचुक्क / थच्च / थ्याच्च) बस्यो ।
      • He fell down from the furrow. ऊ डिलबाट घुत्रुक्क (/ डङ्ङ / डङ्ग्रङ्ङ) लड्यो ।
      • He fell off on the road when running. दौडने हुँदा ऊ बाटामा ड्याङ्ङ पछारियो ।
      • She plopped her baby down on the ground with anger. उसले रिसाएर बच्चालाई भुइँमा थचा्यो (/ थचक्क राख्यो / थ्याच्च राख्यो) ।
      • A turd splut onto the ground. फोहोर ल्याच्च टेक्यो ।
      • A thick book fell off from a book shelf down to the ground. दराजबाट ठूलो किताब भुइँमा ढ्याक्क खस्यो ।