検索文字:どすん/ドスン
- どすん/どすん【どすん/ドスン】
- with a thud (/ thump); ध्याप्प (गरेर) ; ढ्याम्म / ड्याम्म ;
- 塀がどすんと倒れた The wall fell with a heavy thud. पर्खाल डङ्गरङ्ग ढाल्यो ।
- 彼は床にどすんと座った He flopped down on the ground. ऊ भुइँमा थचक्क (/ थुचुक्क / थच्च / थ्याच्च) बस्यो ।
- どすんと地面に荷を下ろす dump one's load on the ground; झोला (/ भारी) भुइँमा थचार्नु (/ थचक्क राख्नु / थ्याच्च राख्नु)
- 分厚い本が本棚から床にどすんと落ちた A thick book fell off from a book shelf down to the ground. दराजबाट ठूलो किताब भुइँमा ढ्याक्क खस्यो ।
- with a thud (/ thump); ध्याप्प (गरेर) ; ढ्याम्म / ड्याम्म ;