検索文字:どっぷり

  • どっぷり【どっぷり】
    • चुर्लुम्म ; चर्ल्याम्म ;
      • be fully immersed in water; पानीमा चुर्लुम्मै (/ चर्ल्याम्मै / च्वाम्ल्याङ्ङै) डुब्नु (/ चोपलिनु)
      • My foot completely fell in to a mud. खुट्टा हिरोमा ग्वाम्म जाकियो ।
      • Night closed in. रात (/ अँध्यारो) पऱ्यो ।
    • चुर्लुम्म ; चर्ल्याम्म ;
      • go off deeply into debt (this world); ऋणमा (यस संसारमा) चुर्लुम्मै डुब्नु
      • He is wrapped up in his business. व्यापारमा ऊ मरिमेटेर लागेको छ । ; व्यापारमा ऊ तल्लीन छ । ; व्यापारमा ऊ मरिहत्ते (/ अपहत्ते) गरेर लागेको छ ।
      • She is wrapped up in her children. उनले बच्चाहरूलाई सम्पूर्ण ध्यान, माया, समय दिएकी छिन् । ; उनी बच्चाहरूप्रति समर्पित छिन् ।