検索文字:どんなに

  • どんなに【どんなに】
    • 1no matter how; कुनै (/ जति)पनि (/ जतिसुकै)भए तापनि ; ग्रस्त किन नहोस् तर ; जस्तोकसकै होस् ; जतिसुकैकिन नहोस् ;
      • no matter how hard (/ difficult) it is; जतिसुकै कठिन भए तापनि
      • I will finish it, no matter how difficult it may be. जति गाह्रो भए (ता)पनि त्यसलाई म सकाउँछु ।
      • in all ones sufferings; no matter how hard (/ diffucolt) our time is; कुनै (/ जेति) कठीन बेलामा पनि
      • It can be interpreted in various ways.; It admits of various interpretations. त्यसलाई विभिन्न अर्थ लगाउनसक्छ । ; त्यसमा दश थरि अर्थ लाग्ने हुन्छन् ।
      • The food didnt pass through my throat no matter how. कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।
      • The importance can never be overemphasized. यस्को महत्त्वबारे जति भने पनि यथेष्ट हुँदैन ।
      • It is important that no matter how small the kindness, we appreciate it. दयालु कार्य जतिसुकै सानो किन नहोस् , त्यसको मूल्यांकन गर्नु महत्त्वपूर्ण हो ।
    • 2
      • How sad he must have been! तिनी कत्ति दुखित भए होलान् !
      • I wouldnt sell that house for all the world. जतिनै दाम पाएपनि म त्यो घर बेच्ने थिइनँ ।
      • Whatever strength we muster up may not be enough for us to cope with the discouragement. जत्ति नै प्रयास गरे पनि निराशाले छोड्दैन ।
      • The door defied all attempts to open it. जतिनै कोशिश गरे तापनि ढोका खलेन ।
      • How hard I washed my hands, they dont get clean. जतिसुकै हात धोए पनि सफा हुँदैन ।
      • ,The child feels safe, no matter how trouble-filled the outside world may be. बहिरी संसार कति नै दुःखग्रस्त किन नहोस् तर बच्चा ढुक्क हुन्छ ।
      • No matter how grateful I am for your affection, it wont be enough. तपाईंहरूको प्रेमको जति धेरै मुल्यांकन गरे पनि कम हुन्छ ।
      • ,,It is not easy to accept counsel no matter how tactfully and lovingly the counsel is presented. सल्लाह स्वीकार्न सधैं सजिलो हुँदैन, चाहे तिनले त्यो सल्लाह जत्तिनै मायालु तरिकामा दिएका नै किन नहोऊन्‌ ।