検索文字:ドカン

  • どかん【ドカン】
    • 1wham; bam; ब्वाङ् ; धायँ ; धायँ–धायँ ;wham; whump; whoomp; ब्वाङ् ; धायँ ; धायँ–धायँ ;bang; blam; bam; पटट ; डङ्ङ ; ड्याङ्ङ ; ढ्याम्म / ड्याम्म ;thump;crash; smash;crump;thud;brroom; kaboom; boom; ब्वाङ् ; धायँ ; धायँ–धायँ ;wham(mo); धायँ ;
      • The wall fell with a heavy thud. पर्खाल डङ्गरङ्ग ढाल्यो ।
      • explode; विस्फोट हुनु ; पड्कनु
      • 1The gun rang out. बन्दुक एकपल्ट पटट (/ ढ्याम्म / ड्याङ्ङ) पड्कियो ।
      • The booming of guns resounded all over (the) town. तोप डङडङ पड्किँदै सहरभरि नै गुञ्जिरह्यो ।
    • 2
      • He flopped down on the ground. ऊ भुइँमा थचक्क (/ थुचुक्क / थच्च / थ्याच्च) बस्यो ।
      • He slammed the door. उसले ढोका ढ्याप्प (/ ढप्प) लगायो ।