検索文字:倒産

  • とうさん【倒産】
    • a bankruptcy; दिबाला / दिवाला ; दिबालियापन / दिवालियापन ; विघटन ;
      • go bankrupt; go under; टाट उल्ट्नु ; डुब्नु ;
        • Many banks failed. धेरै ब्याङकहरू टाट पल्टे ।
        • That company is on the verge of failure (/ bankruptcy). त्यो कम्पनी टाट पल्टन लागेको छ । ; त्यो कम्पनी डुब्न लागेको छ ।
        • ,My company went bankrupt this year. यो वर्ष मेरो कम्पनी विघटन (/ दिबालिया) भयो नि ।
      • दिवालिया ;
        • a bankrupt industry; दिबालिया (/ टाट उल्टेको) उद्योग

※「倒産」を含む、その他の「合成語ならびに慣用表現」