検索文字:兎に角

  • とにかく【兎に角】
    • 1anyway; with difficulty; (तर) जे होस ; जसरी (नै) ; भएपनि ; जे सुकै भए तापनि ; बल्ल ; हम्मेहम्मे ;
      • Anyhow, I'm going to stick it out. म अन्तसम्म गर्न त गर्छु नि ।
      • Let's ask him anyway. ऊसित सोध्न त सोधौं है ।
      • ,Well (/ Anyway), Im going.; I will go out anyway (/ in either case). जस्तै (/ जे होस्) म जान्छु (/ गएँ / लाग्छ / लागेँ) । ; जेहोस् , मचाहिं जान्छु ।
      • ,You must go willy-nilly. इच्छा गर वा नगर तिमी जानैपर्छ ।
      • That movie was really interesting.; That was a great movie. त्यो फिल्म बहुत (/ ज्यादै) गजबको थियो ।; त्यो फिल्म एकदमै चाखलाग्दो थियो ।
      • He talks like crazy. ऊ ज्यादै बढी बोल्छ ।
      • Anyway, well be outta here soon. जे होस् , हामी यहाँबाट चाँडै टाप कस्नुपर्छ ।
    • 2
      • ,I don't know about ancient times but no one will believe such a thing today. उहिले भने त कुरो अर्कै तर अहिले चाहिँ त्यस्तो कुरा कसैले पत्याउने छैन ।