検索文字:動じる

  • どうじる【動じる】
    • be upset; be perturbed; be excited; आतिनु / आत्तिनु ; हडबडाउनु ; अलमलिनु ; चिन्तित (/ अशान्ति / उत्तेजना / छटपटि / आन्दोलित / उथलपुथल / विचलित) हुनु ; आतसले (/ हतार) गर्नु ; कष्टमा पर्नु ;
      • be easily excited; be excitable; सजिलै उत्तेजित हुनु
      • He is not easily upset (/ perturbed). ऊ अडिग छ । ; ऊ सजिलै आत्तिँदैन (/ अलमलिँदैन) ।
      • I was too scared to sleep back after I saw a nightmare. एउटा डरलाग्दो सपना देखेपछि मेरो मन घबराएर मलाई निद्रा लागेन ।
      • Whatever befalls him, he won't lose his composure. जुनसुकै आपत्–विपत् आइपरे तापनि उनी आत्तिन्दैनन् ।