- 愛
愛を動機に物事を行う do things being motivated by love; प्रेमद्वारा उत्प्रेरित भई कामकुरा गर्नु
- 浅ましい
浅ましい動機 base (/ ignoble) motives; नीच (/ निर्लज्ज) मनसाय
- 言い当てる
私は彼の動機をぴたりと言い当てた I guessed his motives right. उसको मनसाय यो हो भनेर मैले ठ्याक्क भन्दिएँ ।
- 偉大
愛の動機で人に仕えることこそ本当に偉大なのだ Serving others when motivated by love make one great. प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
- 抱く
それはあなたに正しい動機を抱かせる It gives you a right motive. त्यसले तपाईंलाई सही मनसाय (/ उत्प्रेरणा) दिन्छ ।
- 意味
〔動機〕a motive; उत्प्रेरणा ; मनोवृत्ति ; मनसाय manasaaya ; नियत ; मतलब matlab ; कारण ;〔意図〕an intention; इरादा ; आशय ; अभिप्राय ;
- 疑わしい
彼女の動機は疑わしい Her motives are questionable. उनको नियत प्रश्न उठाउने किसिमको छ ।
- 偉い
愛の動機で人に仕えることこそ本当に偉いのだ Serving others when motivated by love make one great. प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
- 解明
動機を解明する clarify a person's motives; मनसायलाई (/ अभिप्रायलाई) प्रकट (/ स्पष्टै) पार्नु
- 隠れる
彼らの隠れた動機は彼をはめることだった Their ulterior motive was to entrap him. तिनीहरूको असली (/ गूढ) मनसाय तिनलाई फसाउनु थियो ।
- -から
〔原因/動機/理由を示す〕 ले ; द्वारा ; बाट ; देखि ; हुनाले ; भएकोले ; भएको हुनले ; गर्नाले ; गरेकोले ; गरेको हुनले ;〔以下は未来の内容を示唆〕हुने हुनले ; हुनेले ; गरे हुनले ; गर्नेले ;
- 起動
起動機
- 究明
彼の真の動機はまだ究明されていない His true motive has not yet been brought to light (/ made clear). उसको साँचो मनोसाय अझै प्रकाश पारिएको छैन ।
- 強力
強力な動機付け a strong incentive; बलियो (/ प्रभावशाली) उत्प्रेरणा ; जोडदार प्रेरणा ; तीव्र चाहना
- 座
動機の座 the seat of motivation; उत्प्रेरणाको स्रोत ; लाक्षणिक हृदय
- 塩
彼女がそう言った動機は分からないんだが,お母さんには傷口に塩を塗るようなものに過ぎなかったよ I’m not sure what she thought she was accomplishing by telling us that, but needless to say, it didn’t help your mother. कुन मनसायले यो सब भनेकी हो, त्यो त ऊ आफैले जानोस् । तर तिम्री ममीलाई त, आलो घाउमा नून छर्कनु जस्तै मात्र भयो ।
- 正体
彼女は自分の正体や本当の動機を隠す She hides herself and her motive. उनी आफ्नो परिचय र साँचो मनसाय लुकाउँछिन् ।
- 真意
〔本心〕 one's real intention; मनोसाय ;〔本当の動機〕 one's true motive; साँचो मनोसाय ;
- 過ぎない
彼女がそう言った動機は分からないが,母さんには傷口に塩を塗ったに過ぎなかった I’m not sure what she thought she was accomplishing by telling us that, but needless to say, it didn’t help your mother. कुन मनसायले यो सब भनेकी हो, त्यो त ऊ आफैले जानोस् । तर तिम्री ममीलाई त, आलो घाउमा नून छर्कनु जस्तै मात्र भयो ।
- 制動
制動機
- 正しい
正しい動機 a right motive; सही मनसाय (/ उत्प्रेरणा)
- 忠節
忠節な愛を動機とする親切 kindness motivated by loyal love; बफादार प्रेमबाट उत्प्रेरित दया
- 仕える
愛の動機で人に仕えることこそ本当に偉いのだ Serving others when motivated by love make one great. प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
- 電動
電動機
- 動因
〔動機〕a motive; मनसाय ; उत्प्रेरणा ; नियत ; मतलब matlab ; कारण ;〔原因〕a cause; कारण ; हेतु ; स्रोत ; आधार ; जरो ;
- 富ます
彼らの主な動機は,自分を富ませたいというだけだ He is motivated primarily by a desire to enrich themselves. तिनीहरू मुख्यतया आफै धनी हुने चाहनाले उत्प्रेरित छ्न् ।
- 背後
~する背後の動機(理由) the prime catalyst behind ~ing; ~गर्नुको पछाडिको (/ पछाडि हुने) कारण
- 馬鹿/莫迦
満腹の馬鹿をだれが動かせよう Who can move a fool who is full of food? अघाएको मूर्खलाई चलाउन को सक्छ ? *諺:「愚かな者に動機を与えるのは難しい」「満足し切っている者を働かせるのは難しい」
- 発動機
発動機
- 嵌める/填める
彼らの隠れた動機は彼を嵌めることだった तिनीहरूको असली मनसाय तिनलाई फसाउनु थियो ।
- ぴたり
私は彼の動機をぴたりと言い当てた I guessed his motives right. उसको मनोसय यो हो भनेर मैले ठ्याक्क भन्दिएँ ।
- 不可解
彼の動機は不可解だ His motives are inscrutable. उसको मनसाय त बुझ्नै सकिँदैन ।
- ブレーキ
〔制動機〕a brake; ब्रेक *ネ英;
- 奉仕
愛の動機で人に奉仕することこそ本当に偉いのだ Serving others when motivated by love make one great. प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
- 褒めちぎる
praise; laud; ~को बढ्ता गुणगान (/ गुनगान / मान) गर्नु ; धेरै पुज्नु *奉るように; चिप्लो घस्नु *不純な動機で;
- 本当
愛の動機で人に仕えることこそ本当に偉いのだ Serving others when motivated by love make one great. प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
- 満腹
満腹の馬鹿をだれが動かせよう Who can move a fool who is full of food? अघाएको मूर्खलाई चलाउन को सक्छ ? *諺:「愚かな者に動機を与えるのは難しい」「満足し切っている者を働かせるのは難しい」
- モーター
a motor; मोटर *ネ英; गाडी ;〔発動機〕an engine; मोटर ; इन्जिन / इञ्जिन *ネ英;
- 誘因
〔動機〕a motive; मनसाय ; उत्प्रेरणा ; उद्देश्य ; काम गराउने कारण ;〔原因〕a cause; कारण ; स्रोत ; आधार ; जरो ;
- 連動
連動機