検索文字:動詞

  • どうし【動詞】
    • a verb; क्रियापद ; क्रिया ;
      • a simple verb; सरल क्रिया
      • an auxiliary verb; सहायक क्रिया
      • a transitive (an intransitive) verb; सकर्मक (अकर्मक) क्रिया
      • a factitive verb; द्विकर्मक क्रिया
      • a complementary verb; पूरकापेक्षी क्रिया
      • a causative verb; प्रेरर्णाथक (/ कारणवाचक) क्रियापद
      • a compound verb; संयुक्त क्रिया ⇒複合動詞
      • a (non-)finite verb; (अ)समापक क्रिया ; (अ)समापिका क्रिया
      • a modal verb; क्रियार्थद्योतक
      • a declarative verb; सामान्यार्थ क्रिया
      • “लेख्नु”,,“लेख्नु” क्रियालाई सामान्य भूतकाल, सकारात्मकमा रुप चलाउनुहोस् ।
      • verbal; क्रियाको ; क्रियात्मक ; क्रियार्थक ;
        • a conjugated form; क्रियापद ; क्रियाको रूप
        • conjugation; संयोग ; संयोजक वाक्य (/ पदहरू)
        • verbal clause; क्रियात्मक उपवाक्य
        • verbal compound; क्रियामूलक समास
    • 【合成語ならびに慣用表現】
    • 動詞状名詞
      • verbal noun; क्रियार्थक संज्ञा ;
    • 動詞句
      • a verb(al) phrase; क्रियापदावली ; क्रियात्मक वाक्य ;
    • 動詞語幹
      • the) verb root; धातु ;
        • a fundamental form of the verb root; धातु (/ मूल) क्रियाको आधारभूत रूप
    • 動詞文
      • a verbal sentence; क्रियाप्रधान वाक्य ;
    • 〔文法:動詞について〕
      • .,
      • 1कर्म),
        • 1सकर्मक),..⇒他動詞
          • रामले भात खायो ।
          • सीताले उपन्यास पढी ।
          • हरिले भाइलाई पिट्यो ।
        • 2अकर्मक),,..⇒自動詞
          • चरो उड्यो ।
          • सीता मस्त सुती ।
          • ऊ गयो ।
        • 3द्विकर्मक),.
          • सीता बहिनीलाई कलम दिई ।
          • आमाले मलाई झोला ल्याइदिनुभयो ।
          • गुरूले विद्यार्थीलाई पाठ पढाउनुहुन्छ ।
        • 4पूरकापेक्षी),.
          • राम पढेर विद्वान भयो । *विद्वान
          • तिम्रो बानी खराब छ । *खराब
          • उसले चोर समात्यो । *चोर
      • 2समापकता),
        • 1समापिका क्रिया),,.
          • ऊ पढेर बिद्वान भयो । *भयो
          • म नेपालीलाई माया गर्छु । *गर्छु
          • तिम्रो विचार पुरानै छ । *छ
        • 2असमापिका क्रिया),,,.,.नु, ने, , तो, दो, तै, दै, एर, , एको, एका .नु .
          • राम केटी देखेर आत्तियो । *देखेर
          • तिमी धेरै सुत्नु हुँदैन । *सुत्नु
          • ,उसले धेरै खेल्नु उसैका लागि हानिकारक हुन जान्छ । *खेल्नु हुन
      • 3बनोट)
        • 1सरल क्रिया).
          • राम पुस्तक पढ्छ । *पढ् पढ्छ
          • हामी नेपाली हौँ । *हु हौँ
          • उनीहरू राजनीति गर्छन् । *गर् गर्छन्
        • 2संयुक्त क्रिया),,.⇒ふくごうどうし(複合動詞)
          • राम भात खाँदै थियो । *खाँदै थियो
          • उनीहरू गएका छैनन् । *गएका छैनन्
          • हिमाल सुन्दर देखिएको छ । *देखिएको
      • 4अर्थ),
        • 1सामान्यार्थ),.
          • राम घाँस काट्छ ।
          • ऊ विद्यालय जान्छ ।
          • साथीहरू राम्रो पढ्छन् ।
        • 2विध्यर्थ),..
          • तिमी सरासर घर जाऊ । *आदेश)
          • तिमीलाई सफलता मिलोस् । *आशिर्वाद)
          • बदमासहरू कहिल्यै सफल नबनू्न् । *गाली)
          • म पनि पढूँ । *इच्छा)
        • 3अनिश्चयार्थ / सम्भावनार्थ)...⇒推量未来
          • ,आज राम जाला कि नजाला ।
          • ,ऊ आउला कि नआउला ।

※「動詞」を含む、その他の「合成語ならびに慣用表現」