- 会う/逢う
昔の友達に会いに行った I went to see an old friend. एउटा पुरानो साथीलाई भेट्न म गाए ।
- 朝飯
友達を作るなんざ朝飯前さ I’m gregarious in making friends. साथी बनाउनु त मेरो बायाँ हातको खेल हो ।
- アチャール
私の友達は辛いアチャールが好きだ My friend likes hot Nepali pickles. मेरो साथीलाई पिरो अचार मन पर्छ ।
- 言い逃れ
言い逃ればかりしていたら友達に殴られた Trying to make excuses too much, he got beaten up by his friend. धेरै मात्तिँदा (/ निहुँ खोज्दा) आफ्नै साथीको पटाइ खायो ।
- 言い訳
言い訳ばかりしたら友達に殴られた Trying to make excuses too much, he got beaten up by his friend. धेरै मात्तिँदा (/ निहुँ खोज्दा) आफ्नै साथीको पिटाइ खायो ।
- 言う
彼は友達の家にいたと言うが,別の場所にいたことを私は知っている He says he was at his friend’s house, but I know different. ऊ साथीको घरमा थियो भन्छ तर अन्तै थियो भन्ने मलाई थाहा छ ।
- 家
あの家に住んでいる人は私の友達だ The man who lives in that house is my friend. त्यो मानिस जो त्यो घरमा बस्छ मेरो साथी हो ।
- 勢い
友達が勢い良く市場を歩いている A friend is walking by the market in high spirits. साथी बजारमा ठाँटले (/ सानसाथ / रबाफसित / फुर्तीफार्तीले) हिँड्दैछ ।
- 威勢
友達が威勢良く市場を歩いている A friend is walking by the market in high spirits. साथी बजारमा ठाँटले (/ सानसाथ / रबाफसित / फुर्तीफार्तीले) हिँड्दै छ ।
- 忙しい
彼は今,友達作りに忙しい He is active in making friends. उनी साथी बनाउने काममा चालु (/ सक्रिय) छन् ।
- 恨み/怨み
友達との小さな喧嘩で恨みを抱くのは良くない You should never harbor a grudge against your friends because of a little fights with them. साथीसँगको सानोतिनो झगडाको इबी (/ रिस / बदलाभाव) राख्नु हुँदैन ।
- 煩い
煩いぞ,友達なら友達にこんなことしないだろ Shut up! A friend wouldn’t do this to a friend. नकरा, साथीले साथीलाई कहिल्यै यस्तो गर्छ त ?
- 御陰/御蔭
友達の御蔭で時間に間に合った We arrived on time, thanks to our friends. हाम्रो साथीहरूले गर्दा हामी समयमै आइपुगऱ्यौं ।
- 御株
友達を作るのは僕の御株だ I’m gregarious in making friends. साथी बनाउनु त मेरो बायाँ हातको खेल हो ।
- 押さえる
バスで友達の席を押さえた She saved a seat for her friend in a bus. उसले बसमा साथीका लागि सिट ओगट्यो (/ रोकेर राख्यो / छेकथुन गऱ्यो) ।
- 御茶
友達をお茶に呼ぶ invite friends for tea; साथिहरूलाई चियापानको (/ चियाचमेनाको) लागि निम्त्याउनु
- 男
男の友達が一人もいない I have no men friends. मसित कुनै केटासाथी छैन ।
- 十八番
友達を作るのは僕の十八番だ I’m gregarious in making friends. साथी बनाउनु त मेरो बायाँ हातको खेल हो ।
- 御前
俺は御前の友達じゃないか I’m your friend. म तेरो मिल्ने साथी ।
- 思い出/想い出
思い出として友達に本をあげた He gave a book to his friend as his memory. उनले सम्झाउनीको रूपमा साथीलाई किताब दिए ।
- 面白い
さて,話は非常に面白いが,君の友達は違うことを言っているぞ Well now, that’s interesting. Your friend just told us a completely different story. कुरा बढो रोचक छ । भर्खर तिम्रो साथीले अर्कै कुरा भन्यो ।
- 俺/己
俺はお前の友達じゃないか I’m your friend. म तेरो मिल्ने साथी ।
- 女友達
女友達
- ガールフレンド
a girlfriend;〔女友達〕 स्त्री–साथी ;〔彼女〕 पुरुषको स्त्री–साथी ;
- 帰る
ぼくは友達を突付いて「帰ろう」と言った I porked my friend saying: “Let’s go home.” मैले साथीलाई कोट्ट्याएर (/ चिमटैर) …घर जाउ’ भनेँ ।
- 確保
バスで友達の席を確保した She saved a seat for her friend in a bus. उसले बसमा साथीका लागि सिट ओगट्यो (/ रोकेर राख्यो / छेकथुन गऱ्यो) ।
- 構う
あなたはだれを友達にしても構わないと思いますか Do you think you can make friendship with anyone? तपाईंको विचारमा जोसुकैलाई साथी बनाए पनि हुन्छ जस्तो लाग्छ ?
- -から
彼は僕の友達だ,五歳の時からのだよ He has been my friend since we were five years old. ऊ मेरो साथी हो, पाँच वर्षछँदा देखिको ।
- 関心
良い友達は互いのやることに関心を抱く Good friends are interested in each other. असल मित्रहरूले एकअर्काको कामकुरामा चासो लिन्छन् ।
- 気兼ね
気兼ねのいらない友達 a friend you can feel free with; खुला (मनले कुराकानी गर्न सक्ने) साथी ; कूरा मिल्ने साथी
- 機嫌
怒っている友達の機嫌を取った He humored (/ pacified) his friend who was mad. उसले रिसाएको साथीलाई फकायो (/ खुशी मनायो) ।
- 記念
記念に友達に本をあげた He gave a book to his friend as his memory. उनले सम्झाउनीको रूपमा साथीलाई किताब दिए ।
- 行
彼は友達に数行急いで書いた He scratched a few lines to his friend. उसले साथीलाई केही पंक्ति हतार–हतार लेख्यो ।
- 拒絶
彼は友達になろうと言う僕の申し出を拒絶した He refesed my offer to friendship. मेरो मित्रताको प्रस्ताव उसले अस्वीकार ग्यो ।
- 拒否
彼は友達になろうと言う僕の申し出を拒否した He refesed my offer to friendship. मेरो मित्रताको प्रस्ताव उसले अस्वीकार ग्यो ।
- 暮らす
4人の友達と一緒に暮らしています I live with 4 friends together. चार जना साथीसँग म बस्छु ।
- 来る
来いよ,たくさん友達を紹介するよ Come on. I’ll introduce you to many friends. आइज, साथीहरूलाई भेट्टाउँछु ।
- 具格
友達は杖で蛇を殺した साथीले लाठ्ठीद्वारा सर्प माऱ्यो । *लठ्ठीद्वारा が具格
- 経験
経験豊かで平衡の取れた友達 an experienced and balanced friend; अनुभवी तथा सन्तुलित सँगी
- 嗾ける
友達に嗾けられて egged on by friends; साथीहरूको लहैलहैमा लागेर
- 決別/訣別
彼は友達と決別した He has dropped his friends. उसले साथीहरूलाई छोड्यो । ; उसले साथीहरूसितको मित्रता टुटायो ।
- 元気
友達が元気良く市場を歩いている A friend is walking by the market in high spirits. साथी बजारमा ठाँटले (/ सानसाथ / रबाफसित / फुर्तीफार्तीले) हिँड्दैछ ।
- 此奴
此奴らは僕らの友達じゃないか,忘れたのか Why? Because they’re our friends, remember? यिनीहरू हाम्रा साथीहरु हुन्, बुझ्यौ ?
- -ごっこ
子供の頃,友達と物まねごっこをよくした I used to play mimicry with friends when I was a child. म बच्चा हुँदा साथीसँग अभिनय गर्थें ।
- こつん
友達を杖でこつんと触れた I nugged my friend with a stick. साथीलाई लट्ठीले च्यास्स छोइयो ।
- 此れ/是
ただ此れだけは間違いないね,友達といる方が楽しいってこと All I know for sure is that I’m happy when I’m with my friends and away form here. यत्ति चाहिं किटेरै भन्न सक्छु, साथीहरूसित हुँदा नै मलाई रमाइलो लाग्छ ।
- -歳
彼は僕の友達だ。5歳の時からのだよ He has been my friend since we were five years old. ऊ मेरो साथी हो, पाँच वर्षछँदा देखिको ।
- 避ける
彼は友達を皆避けていた He kept all his friends at a distance (/ at arm's length). ऊ एकलै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; उसले साथी सबैलाई पन्छाउँथ्यो ।
- 刺す
彼は納得しなかったので友達に刺すかように語っている He is speaking to his friend harshly because he wasn’t convinced. ऊ चित्त नबुझेकाले साथीलाई छेडखान (/ छेडपेच) गरेर बोल्दै छ ।
- 従える
負けた者が,友達を従えて戻って来た The one beaten up came back with some friends. कुटाइ खाएको मानिसले आफ्ना केही साथी लिएर फेरि आयो ।
- 十八
友達を作るなんざ僕の十八番さ I’m gregarious in making friends. साथी बनाउनु त मेरो बायाँ हातको खेल हो ।
- 宿題
(自分の夫に向かって)あなたの息子は宿題もせずに友達にメールを打ってるわ Your son should be doing his homework. Instead, he’s texting his friends. त्यहाँ तपाईंको छोराको चाला हेर्नुस्, होमवर्क नगरेर मोबाइल चलाएर बसिरहेको छ ।
- 巡礼/順礼
私の友達はいつも冬に巡礼します My friend makes a pilgrimage every winter. मेरो साथी हिउँदामा सधैं तीर्थयात्रामा जान्छ ।
- 紹介
来いよ,たくさん友達を紹介するよ Come on. I’ll introduce you to many friends. आइज, साथीहरूलाई भेट्टाउँछु ।
- 招待
友達全員を招待した We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं ।
- 退ける
友達は彼をグループから退けた His friends separated him away from the groupo. साथीहरूले उसलाई समूहबाट अलग्याए ।
- 知る
彼は友達の家にいると言うが私はそうじゃないことを知っている He says he was at his friend’s house, but I know different. ऊ साथीको घरमा थियो भन्छ तर ऊ अन्तै थियो भन्ने मलाई थाहा छ ।
- 数-
彼は友達に数行急いで書いた He scratched a few lines to his friend. उसले साथीलाई केही पंङक्ति हतार–हतार लेख्यो ।
- 住む
あの家に住んでいる人は私の友達だ The man who lives in that house is my friend. त्यो मानिस जो त्यो घरमा बस्छ मेरो साथी हो ।
- 聖地
私の友達はいつも冬に聖地巡礼に行きます My friend makes a pilgrimage every winter. मेरो साथी हिउँदामा सधैं तीर्थयात्रामा जान्छ ।
- 絶交
彼は友達と絶交した He has dropped his friends. उसले साथीहरूलाई छोड्यो । ; उसले साथीहरूसितको मित्रता टुटायो ।
- 其れから
其れから,その友達が言ったわ,「彼らは他の人と付き合ったりしない」って Second, she told me that they hang out with other ones. अनि, त्यो साथीले भनेको तिनीहरू अरूसित हेलमेल गर्दैनन् रे ।
- 大事
大事な友達を失った He lost a valuable (/ his dearest) friend. उनले आफ्नो प्रिय जन गुमाए ।
- 対等
彼と親しくなるのは,対等の人同士と友達になるのとは訳が違う Friendship with him is not a friendship between equals. उहाँसित मित्रता गाँस्नु भनेको दौंतरीहरूसित मित्रता गाँस्नुजस्तो होइन ।
- 互い
良い友達は互いのやることに関心を抱く Good friends are interested in each other. असल मित्रहरूले एकअर्काको कामकुरामा चासो लिन्छन् ।
- 沢山
私には友達が沢山いる I have many friends. मेरा धेरै साथीहरू छन् ।*「沢山」の位置に注意
- 叩く/敲く
友達の背中を軽くばちんと叩いた He slapped gently his friend’s back. उसले साथीलाई पछाडिबाट प्याट्ट पिट्यो ।
- 頼み
彼は頼みになる(頼みがいのある)友達だ He is a friend in need.; He is a reliable friend. ऊ भरपर्दो साथी हो । ; ऊ खाँचोमा चाहिने साथी हो ।
- 誰
彼の友達は誰々なのあなたはだれを友達にしても構わないと思いますか Do you think you can make friendship with anyone? तपाईंको विचारमा जोसुकैलाई साथी बनाए पनि हुन्छ जस्तो लाग्छ ?
- 茶飲み
茶飲み友達
- 調子
友達が調子良く市場を歩いている A friend is walking by the market in high spirits. साथी बजारमा ठाँटले (/ सानसाथ / रबाफसित / फुर्तीफार्तीले) हिँड्दैछ ।
- ちょこん
友達を杖でこつんと触れた I nugged my friend with a stick. साथीलाई लट्ठीले च्यास्स छोइयो ।
- 突き刺す
彼は納得しなかったので友達に突き刺すかのように語っている He is speaking to his friend harshly because he wasn’t convinced. ऊ चित्त नबुझेकाले साथीलाई छेडखान (/ छेडपेच) गरेर बोल्दै छ ।
- 突付く/突く
ぼくは友達を突付いて「帰ろう」と言った I pinched my friend saying: “Let’s go home.” सभामा मैले साथीलाई कोट्ट्याएर (/ चिमटेर) 'घर जाऔं' भनेँ ।
- 摘む/摘まむ/撮む
ぼくは友達を摘んで「帰ろう」と言った I pinched my friend saying: “Let’s go home.” सभामा मैले साथीलाई कोट्ट्याएर (/ चिमटेर) 'घर जाऔं' भनेँ ।
- 連れ込む
ホテルに連れ込み友達に払わせた They took a fellow into a hotel and got him pay. उनीहरूले होटलमा लगेर साथीलाई मुडे (/ धुते / तिर्न बाध्य पारे) ।
- 連れて行く
彼らの友達もよく一緒に連れて行ったものだ I used to take also his friends with me. तिनीहरूका साथीलाई पनि सँगै लैजान्थ्येँ ।
- 手紙
手紙友達
- 出任せ
友達だからな。お前に出任せ言うなんてありえないだろ I’m your friend. I’m not gonna lie to ya. म तेरो दोस्त हुँ । तँलाई गफ लगाउनै त कुरै आउँदैन नि ।
- 同-
彼と親しくなるのは,同世代の人と友達になるのとは訳が違う Friendship with him is not a friendship between equals. उहाँसित मित्रता गाँस्नु भनेको दौंतरीहरूसित मित्रता गाँस्नुजस्तो होइन ।
- 投じる
あなたがボールを強く投じれば,友達に怪我させるかもしれない If you fling a ball with such force that it injures your partner. यदि तपाईंले भकुन्डो जोडसित हान्नुभयो भने साथीलाई चोट लाग्नसक्छ ।
- 遠ざける
彼は友達を皆遠ざけていた He kept all his friends at a distance (/ at arm's length).; He didn't let anyone get close to him. ऊ एकलै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; ऊ सबै साथीहरूबाट पन्छिन्थ्यो । ; उसले कसैलाई पनि आफूसित नजिकिन दिदैनथ्यो ।
- 通り過ぎる
友達としゃべっているうちに通り過ごしてしまった I was talking with a friend and rode past my station (/ destination). साथीसँग गफ गर्दा गर्दा अर्लने ठाउँ नाघिसक्यो (/ पार भइसक्यो) ।
- 得意
友達を作るなんざ僕の得意技さ I’m gregarious in making friends. साथी बनाउनु त मेरो बायाँ हातको खेल हो ।
- 刺刺しい
彼は納得しなかったので友達に刺々しく語っている He is speaking to his friend harshly because he wasn’t convinced. ऊ चित्त नबुझेकाले साथीलाई छेडखान (/ छेडपेच) गरेर बोल्दै छ ।
- 取る
バスで友達の席を取った She saved a seat for her friend in a bus. उसले बसमा साथीका लागि सिट ओगट्यो (/ रोकेर राख्यो / छेकथुन गऱ्यो) ।
- 殴る
言い逃ればかりしてたら友達に殴られた Trying to make excuses too much, he got beaten up by his friend. धेरै मात्तिदा (/ निहुँ खोज्दा / जोरी खोज्दा) आफ्नै साथीको पिटाइ खायो ।
- 宥める
怒っている友達を宥めた He humored (/ pacified) his friend who was mad. उसले रिसाएको साथीलाई फकायो (/ खुशी मनायो) ।
- 納得
彼は納得しなかったので友達に刺々しく語っている He is speaking to his friend harshly because he wasn’t convinced. ऊ चित्त नबुझेकाले साथीलाई छेडखान (/ छेडपेच) गरेर बोल्दै छ ।
- -に
道で友達に会った I met a friend of mine at a street. बाटोमा साथी(सँग / लाई) भेटेँ । *親しい友人ならसँगもलाईもつけない場合もある
- 熱心
彼は今,友達作りに熱心だ He is active in making friends. उनी साथी बनाउने काममा चालु (/ सक्रिय) छन् ।
- -の
東京の友達 my friend in Tokyo; तोकियोको मेरो साथी ; तोकियोमा एक जना मेरो साथी ; तोकियोमा बस्ने मेरो साथी
- 乗り越す
友達としゃべっているうちに乗り越してしまった I was talking with a friend and rode past my station (/ destination). साथीसँग गफ गर्दा गर्दा अर्लने ठाउँ नाघिसक्यो (/ पार भइसक्यो) ।
- はぐらかす
弟をはぐらかして友達と映画に出掛けた I gave my brother the slip and went out with friends to see a movie. भाइलाई छक्याएर साथीसँग फिल्म हेर्न गएँ ।
- 弾み
どうした弾みか友達になった For some reason or other, it developed into a friendship. केही कारणवश हामी साथी बन्यौं ।
- ぱちん
友達の背中を軽くぱちんと叩いた He slapped gently his friend’s back. उसले साथीलाई पछाडिबाट प्याट्ट पिट्यो ।
- はっきり
ただこれだけははっきりと言えるね,友達といる方が楽しいってこと All I know for sure is that I’m happy when I’m with my friends and away form here. यत्ति चाहिं किटेरै भन्न सक्छु, साथीहरूसित हुँदा नै मलाई रमाइलो लाग्छ ।
- 離れる
彼は友達皆から離れていた He kept all his friends at a distance (/ at arm's length).; He didn't let anyone get close to him. ऊ एक्लै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; उसले साथी सबैलाई पन्छाउँथ्यो ।
- 撥ね付ける/跳ね付ける
彼は友達になろうと言う僕の申し出を撥ね付けた He turned down my offer to friendship. मेरो मित्रताको प्रस्ताव उसले अस्वीकार गऱ्यो ।
- 払う
ホテルに連れ込み友達に払わせた They took a fellow into a hotel and got him pay. उनीहरूले होटलमा लगेर साथीलाई मुडे (/ धुते / तिर्न बाध्य पारे) ।
- 人
あの家に住んでいる人は私の友達だ The man who lives in that house is my friend. त्यो मानिस जो त्यो घरमा बस्छ मेरो साथी हो ।
- 復讐
友達との小さな喧嘩で復讐心を抱くのは良くない You should never harbor a grudge against your friends because of a little fights with them. साथीसँगको सानोतिनो झगडाको इबी (/ रिस / बदालाभाव) राख्नु हुँदैन ।
- 別
彼は友達の家にいると言うが私は別の家にいることを知っている He says he was at his friend’s house, but I know different. ऊ साथीको घरमा थियो भन्छ तर ऊ अन्तै थियो भन्ने मलाई थाहा छ ।
- 他/外
彼は友達の家にいたと言うが,他の場所にいたことを私は知っている He says he was at his friend’s house, but I know different. ऊ साथीको घरमा थियो भन्छ तर अन्तै थियो भन्ने मलाई थाहा छ ।
- 間違いない
ただこれだけは間違いないね,友達といる方が楽しいってこと All I know for sure is that I’m happy when I’m with my friends and away form here. यत्ति चाहिं किटेरै भन्न सक्छु, साथीहरूसित हुँदा नै मलाई रमाइलो लाग्छ ।
- 真っ最中
彼は今,友達作りの真っ最中だ He is active in making friends. उनी साथी बनाउने काममा चालु (/ सक्रिय) छन् ।
- 迄
友達のおかげで時間迄に到着した We arrived on time, thanks to our friends. हाम्रो साथीहरूले गर्दा हामी समयमा आइपुगऱ्यौं ।
- 間に合う
友達のおかげで間に合った We arrived on time, thanks to our friends. हाम्रो साथीहरूले गर्दा हामी समयमा आइपुगऱ्यौं ।
- 招く
友達全員を招いた We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं (/ बोलायौं) ।
- 真似事
子供の頃,友達と真似事をよくした I used to play mimicry with friends when I was a child. म बच्चा हुँदा साथीसँग अभिनय गर्थैं ।
- 見捨てる
破産したら友達は皆彼を見捨てた All his friends walked out on (/ forsook) him when he went bankrupt. टाट पल्टेपछि साथी सबैले उसलाई छोडे ।
- 見せびらかす
女の子は新しいかばんを友達に見せびらかした The girl showed off her new bag to her friends. केटीले साथीलाई नयाँ झोला देखावटी गरी । ; केटीले साथीलाई नयाँ झोला देखाएर गौरव गरी ।
- 息子
〔夫に向かって〕あなたの息子は宿題もせずに友達にメールを打っているわ Your son should be doing his homework. Instead, he’s texting his friends. त्यहाँ तपाईंको छोराको चाला हेर्नुस्, होमवर्क नगरेर मोबाइल चलाएर बसिरहेको छ ।
- 結び付き
友達との結び付きが駄目になった The relationship with my friends was broken up. साथीसँग मेरो सम्बन्ध (/ निकटता / मित्रता) बिग्रियो ।
- もう
もうこんなに友達を作ったのか How can you have friends here already? कति छिटो साथी बनाइसकिस् ?
- 申し出
彼は友達になろうと言う僕の申し出をはね付けた He turned down my offer to friendship. मेरो मित्रताको प्रस्ताव उसले अस्वीकार गऱ्यो ।
- 持つ
私は沢山の友達を持っている I have many friends. मेरा धेरै साथीहरू छन् । ; मसँग धेरै साथीहरू छन् ।*「沢山」の位置に注意
- 物真似
子供の頃,友達とよく物真似をした I used to play mimicry with friends when I was a child. म बच्चा हुँदा साथीसँग अभिनय गर्थें । / सानो छँदा म साथीहरु संग नक्कल गर्थे ।
- 喧しい
喧しいぞ,友達なら友達にこんなことしないだろ Shut up! A friend wouldn’t do this to a friend. नकरा, साथीलाई कहिल्यै यस्तो गर्छ त ?
- 遣る
良い友達は互いの遣ることに関心を抱く Good friends are interested in each other. असल मित्रहरूले एकअर्काको कामकुरामा चासो लिन्छन् ।
- 唯一
唯一の息子(友達/経路) only (/ sole) son (friend / channel); एकमात्र छोरा (साथी / माध्यम)
- 誘惑
友達がたばこを吸えと誘惑した Friends tempted him to smoke (/ him into smoking). साथीहरूले उसलाई चुरोट खान (/ चुरोटको प्रलोभनमा) फुस्ल्याए ।
- 呼ぶ
友達全員を呼んだ We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं ।
- わいわい
友達とわいわいやるのが好きだ He likes to make merry (/ He likes to have noisy get-togethers) with his friends. ऊ साथीहरूसंग हाँस ठट्टा गर्न मनपराउँछ । ; ऊ साथीहरूसंग हाँसखेल गर्न मनपराउँछ ।
- 別れる
彼は友達と別れてしまった He has dropped his friends. उसले साथीहरूलाई छोड्यो । ; उसले साथीहरूसितको मित्रता टुटायो ।
- 訳
彼と親しくなるのは,同世代の人と友達になるのとは訳が違う Friendship with him is not a friendship between equals. उहाँसित मित्रता गाँस्नु भनेको दौंतरीहरूसित मित्रता गाँस्नुजस्तो होइन ।
- 忘れ形見
忘れ形見に友達に本をあげた He gave a book to his friend as his memory. उनले सम्झाउनीको रूपमा साथीलाई किताब दिए ।
- 忘れる
こいつらは僕らの友達じゃないか,忘れたのか Why? Because they’re our friends, remember? यिनीहरू हाम्रो साथी हुन्, बुझ्यौ ?
- 笑い種
彼女はおかしな髪をして友達の笑い種となった She became the laughingstock of her friends because of her funny hairstyle. अनौठो कपालले ऊ अरूबाट हास्यास्पद (/ लाजमर्दो) भई ।
- -を
友達全員を招待した We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं ।