検索文字:取り上げる

  • とりあげる【取り上げる】
    • 1pick up; उठाउनु ; हातले लिनु ;
      • pick up the receiver; फोन उठाउनु
    • 2take up; adopt; लिनु ; ग्रहण गर्नु ; अपनाउनु ;
      • the principles discussed in the following article; यस पछिको लेखमा छलफल गरिने सिद्धान्तहरू
      • ~I'll select a few examples. म दुई–तीन्टा उदाहरण दिऊँ ।
      • He could not handle (/ approach) all the problems. उनले सबै समस्यालाई सम्बोधन (/ उल्लेख) गर्न सकेनन् ।
      • I wish you would select (/ take up) such topics sometime. कहिले–काहीँ यस्ता विषय पनि छानेरै छलफल भएको म चाहन्छु । ; कहिले–काहीँ यस्ता विषयमा पनि छलफल भए हुन्थ्यो ।
    • 3take away; खोस्नु ; हटाउनु ;confiscate; खोस्नु ; जफत गर्नु ; लाईदेखि वञ्चित गर्नु ;वञ्चित हुनु ; खोसिनु ;
      • The village headman plundered his all property. मुखियाले उसको सर्वस्व हऱ्यो (/ चोऱ्यो / खोस्यो) ।
      • ,The master took away the money that he had given to the third slave and expelled him from his household. मालिकले तेस्रो दासबाट आफूले दिएको पैसा खोसे र उसलाई घरबाट निकालिदिए ।
      • 19425,,,In May 1942 the Gestapo went to the home of his wife, Elsa, took away their little girl, and arrested Elsa. सन्‌ १९४२ को मे महिनामा जर्मनको गुप्तचर प्रहरी (गेस्टापो) तिनको घरमा गएर तिनकी श्रीमती एल्जालाई गिरफ्तार गऱ्यो र सानी छोरीलाई खोसेर लग्यो।
    • 4
      • A nurse delivered the child. परिचारिकाले बालक जन्माउनमा सहायता गरी ।