検索文字:取り付ける

  • とりつける【取り付ける】
      • fit up (/ out) with~; राख्नु ; बसाउनु ; प्रबन्ध गर्नु ;furnish; फिटिङ गर्नु ; लगाउनु ;install; कस्नु ; फिटिङ गर्नु ; लगाउनु ;कसाउनु ; फिटिङ गराउनु (/ लगाउनु) ;
        • hang (/ put up) curtains at a window; झ्यालमा पर्दा लाउनु (/ लगाउनु / झुन्ड्याउनु)
        • They installed additional lighting. तिनीहरूले थप बत्ती जोडे (/ जडान गरे) ।
        • We installed showers and washbasins. हामीले नुहाउने ठाउँ र हात धुने ठाउँ मिलायौं
        • They fitted a telephone in the office. तिनीहरूले कार्यालयमा टेलिफोन् राखे (/ बसाए) ।
        • ,,Very likely, many of these had been attached to furniture and inlaid in wall paneling. जसमध्ये थुप्रै सम्भवतः फर्निचरमा जोडिएको थियो वा घरको भित्तामा मोहरिएको थियो ।
        • He set up the gates. उनले मूल ढोकाहरू बनाए ।
        • 1931We mounted the equipment on a 1931 Ford automobile. हामीले ती उपकरण १९३१ को मोडलको फोर्ड गाडीमा राख्यौं ।
        • There are a number of locks on the front door, or is a security system. घरमा थुप्रै ताल्चाहरू वा सुरक्षा व्यवस्था छन् ।
      • 1
        • At which shop do you usually buy goods? सामान प्रायः कुन पसलबाट ल्याउनुहुन्छ ?
      • 2arrange; मिलाउनु ;
        • He managed to win the consent of most of them. उनले धेरैजसो मानिसहरूको समर्थन पाइछाडे ।
        • He tired to get support from as many friends as possible. उसले सक्दो धेरै साथीको समर्थन पाउने प्रयास गऱ्यो ।