検索文字:取り入れる

  • とりいれる【取り入れる】
      • 1take in; ल्याउनु ; लिनु ;
        • take food in; खानेकुरा खानु
        • take (/ bring) in the washing; लुगा भित्र ल्याउनु
        • ,Billions of creatures take in oxygen and give off carbon dioxide. अरबौं प्राणीले अक्सिजन लिन्छन्‌ अनि कार्बनडाइअक्साइड फ्याँक्छन्‌ ।
      • 2harvest (/ gather in); कटनी गर्नु ; फसल काट्नु ;
        • a harvesting time; फसल काटने समय ; कटनीको बेला
        • The United States harvests more than a billion kilograms of peanuts annually. संयुक्त राज्य अमेरिकाले वर्षेनी अरबौं किलोग्राम बदाम कटनी गर्छ ।
        • keep on taking in knowledge; ज्ञान लिइरहनु
        • adopt (/ accept / take in) another idea; बेग्लै विचार अपनाउनु (/ स्वीकार्नु / ग्रहण गर्नु)
        • the pagan concept the church adopted; चर्चले ग्रहण गरेको गैरमसीही धारणा
        • He took Platos ideas about the soul into Christian doctrine. उनले आत्माबारे प्लेटोको विचार चर्चको शिक्षामा गाभिदिए ।