検索文字:取り扱う
- とりあつかう【取り扱う】
- 1〔扱う〕treat; handle; nurse; सामना (/ हल / समाधान) गर्नु ;
- あのコンビニで取り扱われている商品 the goods handled (/ available) in that convinient store; त्यो किराना पसलमा राखिने सामानहरू ; त्यो किराना पसल द्वारा उपलब्ध गरिएका सामानहरू
- 本を丁寧に取り扱う handle books with care; आफ्ना किताबहरूको जतन (/ हिफाजत / सुरक्षा / जोगाउ) गर्नु
- ぞんざいに取り扱う 〔物を〕handle~ roughly; जथाभावीसित ~को व्यवहार गर्नु ; जथाभावीसित ~ चलाउनु
- 不測の事態を取り扱う cope with an unexpected situation; अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु
- 問題を取り扱う cope (/ deal) with problems; समस्याहरूको सामना (/ हल / समाधान) गर्नु ; समस्याहरू सुल्झाउनु
- 取り扱うべきすべての議題 all the agenda to be handled; सँभाल्नुपर्ने (/ समाल्नुपर्ने) सबै विषय
- うちでは酒類は取り扱っていません We do not handle (/ sell) liquor. हामी मद्य बेच्दैनौं (/ बिक्दैनौं) ।
- 世界的に有名なブランドのミネラルウォーターが取り扱われている There is a selection of international brands of mineral water. अन्तरराष्ट्रिय व्राडका किसिम–किसिमका मिनरल वटरहरूबाट छान्न सकिन्छ ।
- 2〔応待する〕treat; handle; व्यवहार गर्नु ; मनमा लिनु ;
- 丁寧に(優しく)取り扱う deal with ~ politely (gently); ~सित ठीक (कोमल) व्यवहार गर्नु
- ぞんざいに取り扱う 〔人を〕slight; treat ~ without consideration; ~सित नराम्रो (/ रुखो) व्यवहार गर्नु
- 1〔扱う〕treat; handle; nurse; सामना (/ हल / समाधान) गर्नु ;