検索文字:取り掛かる

  • とりかかる【取り掛かる】
    • begin; set about; आरम्भ (/ सुरु / सुरुवात) गर्नु ; लाग्नु ; थाल्नु ; कम्मर कस्नु ;
      • get started in a hurry; हतार गरेर जानु
      • set out with a determination (/ resolution); कम्मर कस्नु
      • 20embark on ones 20-year child-raising project; बच्चा हुर्काउने २० वर्ष कार्यक्रम आरम्भ गर्नु
      • Then he began another work. त्यसपछि तिनी अर्कै काम गर्नतिर लागे ।
      • We embarked upon unprecedented huge projects. हामीले पहिला कहिल्यै नगरेका ठूलठूला काममा हात हाल्यौं ।
      • ,,When a craftsman sets about his work, he lays out the tools he will need. कारिन्दाले काम सुरु गर्नुअघि आफूलाई चाहिने सबै औजार आफ्नोअगाडि राख्छ ।
      • It would be too late to prepare at the moment of attack. आक्रमण गरिएको बेला मात्र तयारी गरेमा निकै ढिलो हुन्छ ।