検索文字:取り敢えず

  • とりあえず【取り敢えず】
    • 1first of all; सर्वप्रथम ; जे भए पनि ;
      • ,At any rate, it was likely a simple, functional place for them to gather. कुरा जेहोस्, त्यो कोठा साधारण थियो र तिनीहरू भेला हुन उपयुक्त थियो ।
      • First of all, I must let them know. सर्वप्रथम मैले उनीहरूलाई थाहा दिनुपर्छ ।
    • 2for the time being; हालको निम्ति ; अस्थायी ; केही समयका लागि ;
      • improvise a bed; जसोतसो सुत्ने ठाउँ बनाउनु
      • improvise; ad-lib; तत्काल केही रच्नु
      • We let him conduct the program as a makeshift until the chairman came. सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
      • I won't be seeing him for some time (/ for a while). अहिल त तिनीसित भेट्ने छैनँ ।
      • Please keep it a secret for the time being. अहिलेको लागि यो कुरा गुप्तमा राखिदिनु होला ।
      • We'll leave it at that for the present (/ time being). अहिलेलाई (/ अहिलेको लागि) त्यत्तिकै छोडिराखौं ।