検索文字:取り替える

  • とりかえる【取り替える】
    • 1exchange; change; साट्नु ; केलाउनु ; फेर्नु ; हेरफेर गर्नु;
      • I exchanged yen for rupees.; I changed yen into rupees. मैले येनलाई रूपियाँमा साटेँ । ; मैले येनलाई रूपियाँमा विनिमय (/ हेरफेर / साटफेर) गरेँ ।
      • He traded his bicycle for a watch. घडीसित उसले साइकल साटयो ।
      • We will exchange the book if the pages are out of order. किताबमा अंकअनुसार पेजहरू छैन भने हामी किताब साट्ने छौं ।
      • ,I bought this yesterday, but it is too small, so may I exchange it for a larger one? हिजो किनेको यो ठूलो भएकोले सानोसित फेर्न सकिन्छ ?
    • 2change; फेर्नु ; बदल्नु ;
      • change (/ replace) a light bulb; गुलुब फेर्नु (/ बदल्नु)
      • He is wearing a different shirt today. ऊ कमीज फेरेर (/ बदलेर) आएछ ।