検索文字:取り決める/取り極める

  • とりきめる【取り決める/取り極める】
    • an arragend (/ a planned) meeting; आयोजित (/ आयोजना गरिएको) सभा ; प्रबन्ध (/ बन्दोबस्त) मिलाइएको सभा
    • arrange to meet again; फेरि भेट्ने बाटो बनाउनु
    • arrange (/ decide on) a marriage; विवाह मिलाउनु
    • agree on a contract; enter into an agreement; प्रबन्ध बनाउनु ; प्रबन्ध (/ चाँजोपाँजो) मिलाउनु ; मिलाउनु ; बाटो बनाउनु ; सञ्चालन (/ व्यवस्थित / बन्दोबस्त) गर्नु
    • A special schooling has been arranged to hold. विशेष स्कूल सञ्चालन गर्न योजना मिलाइँदै छ ।
    • Assign someone else to take care of that. यसको हेरविचार गर्न अर्को व्यक्तिको प्रबन्ध मिलाइदिनुहोस् ।