検索文字:取り繕う

  • とりつくろう【取り繕う】
    • repair; mend; बनाउनु ; मर्मत (/ जीर्णोद्वार) गर्नु ; सपार्नु ; ठीक पार्नु ; सँभार्नु ;
      • repair the soles of old shoes; पुरानो जुत्तामा तलुवा हाल्नु
      • A workman fixed the machine. मिस्त्रीले मेसिन सँच्यायो (/ बनायो / मरमत गऱ्यो) ।
      • I had my watch (car) repaired (/ fixed). घडी (गाडी) बनाइयो (/ मर्मत गराइयो) ।
    • cheat; deceive; ठग्नु ; छल्नु ; धोका दिनु ; जाल–झेल गर्नु ; वञ्चित गर्नु ;
      • cook the books; tamper with the accounts; स्याहा–स्रेस्ता गडबड गर्नु
      • He just feigns to be virtuous. ऊ धर्म होइन तर ढोंग (/ देखावटी) मात्र गर्छ ।
      • She always tries to keep up appearances. ऊ सधैं आफ्नो रूपरंगको मात्र ख्याल गर्छे ।
      • She winked at others avoiding the eye of her boyfriend. केटो साथीको आँखा छलेर अर्कालाई आँखा झिम्क्यायो ।
      • He cheated me to replace my book. उसले छलेर (/ कपट गरेर / जाल गरेर / ठगेर) मेरो किताब साटेछ ।