検索文字:取り込む

  • とりこむ【取り込む】
      • 1
        • take (/ bring) in the washing; धोएका लुगा भित्र्याउनु (/ भित्र ल्याउनु)
        • ,It started raining. Lets take the laundry in. पानी पऱ्यो, लौ न, लुगा उठाओ ।
        • ,Billions of creatures take in oxygen and give off carbon dioxide. अरबौं प्राणीले अक्सिजन लिन्छन्‌ अनि कार्बनडाइअक्साइड फ्याँक्छन्‌ ।
      • 2आफ्नो कब्जामा राख्नु ;
        • the pagan concept the church adopted; चर्चले ग्रहण गरेको गैरमसीही धारणा
      • 1
        • embezzle a land; जग्गा मिच्नु
        • He embezzled the company's money. उसले कम्पनीको पैसा आफ्नो खल्तीमा हाल्यो ।
      • 2please; flatter; फकाउनु ; खुशी पार्नु ;
        • He tried to please her with all sorts of flowery words. उसले नाना प्रकारले चिप्लो घसेर उनलाई फकाउन खोज्यो । ; उसले नाना प्रकारका अलंकृत (/ मीठा—मीठा / चिप्ला) शब्द चलाएर उनलाई फकाउन खोज्यो ।
        • He is a genius guy in coaxing (/ cajoeling) others. ऊ चिप्लो घसेर कुरा गर्न सिपालु छ । ; ऊ मीठा कुरा गरेर फकाउन खप्पिस छ । ऊ लोलोपोतो (/ चापलुसी) गर्न सिपालु छ ।
      • 3
        • a scene where people crowd; मानिसले घचिलो (/ घच्चा दिने / घच्च पर्ने) घटनास्थल
      • 4
        • I am busy (/ occupied) with (/ at / over) my work. म कामले (गर्दा) व्यस्त (/ बेपुर्सद) छु ।
        • ,My hands are full right now.; I'm too busy now (to do it). अहिले आँखा झिमिक्क गर्ने फुर्सद पनि छैन । *,अहिले जति हात भए पनि नपुग्ने गरी व्यस्त भएको छु । ; अहिले यति व्यस्त छु कि मेरो हात जति नै भर् पनि पुग्दैन ।