検索文字:取り違える

  • とりちがえる【取り違える】
      • mistake (/ take) A for B;
        • He mistook a rope for a snake. उसलाई डोरीमा सर्पको भ्रम (/ भान) भएछ ।
        • I mistook her for her younger sister. मैले उहाँलाई उहाँकी बहिनी सम्झें । ; मलाई उहाँ उहाँकी बहिनीको झझल्को (/ आभास / भान) लाग्यो ।
        • I felt cheated by him. मलाई उसले ठगेको आभास (/ झझल्को / भान) भयो ।
        • You seem to have misunderstood something.; You have got hold of the wrong end of the stick. तिमीले कतै गलत बुझेछौ कि ?
        • ,These beliefs are based on the misunderstanding of some isolated texts. केही खास पदहरूलाई ठीकसँग नबुझेकाले यस्ता विश्वासहरू सुरु भएका हुन् ।
        • He took a wrong bus. ऊ गलत बस चढ्यो ।
        • She took my bag home with her by mistake.; She mistook my bag for hers and took it home with her. उनले गलत सम्झेर मेरो झोला लगिन् ।