検索文字:取れる

  • とれる【取れる】
      • 1come off; निस्कनु ; फुस्कनु ;
        • A button has come off my coat. कोटको टाँक फुस्कियो (/ खुल्यो / हरायो) ।
        • We supported (/ propped up) the door which had come off its hinges with a stick. कब्जा फुस्केको ढोकालाई हामीले छडी (/ लौरो) अडयाइदियौं ।
      • 2
        • My fever was gone before I knew it. थाह (/ चाल) नपाईकन ज्वरो गइसके छ ।
        • This medicine gave me relief.; This medicine took the pain away. यस औषधिले दुखाइ गयो ।
        • A bath has taken away my fatigue. एक चोटि नुहाएपछि जिउ हलुका (/ फुर्तिलो) भयो (/ जिउको थकान मेटियो) ।
      • 3
        • A lot of potatoes are produced in this area. यस इलाकामा थुप्रै आलु उत्पादन हुन्छ ।
        • I want to get a job that pays well. तलब राम्रो जागिर खान चाहन्छु ।
        • ,Because of the rain that fell at the right timing, the rice crops this year look good. बेलामा पानी परेकाले यसपाली धान धेरै उब्जन्छ (/ फल्छ / उब्जा हुन्छ) जस्तो छ ।
        • It can be taken in that sense, too. त्यस्तो अर्थ पनि बुझिन्छ ।

※「取れる」を含む、その他の「合成語ならびに慣用表現」