検索文字:同年輩

  • どうねんぱい【同年輩】
    • people of the same generation; उस्तै उमेरका मानिसहरू ; दौंतरहरू ; समवयस्कहरू
    • ,Those in the same age went to Pokhara on a holiday. दौंतारहरू (/ समवयस्कहरू / समान उमेरकाहरू) मिलेर छुट्टी मनाउन पोखरा गए ।
    • She is about as old as I am.; She is about my (own) age.; She is about the same age as I am. ऊ मेरो उमेरकै छे । ; ऊ र म दौंतर (/ समवयस्क / एउटै उमेरका) हौं ।