Skip to main content
検索文字:同-
- どう-【同-】
- 1〔同一の〕the same; एउटा ; एकनास ; एकै खाले ; समानरूपको ;
- 同量の水 an equal amount of water; समान (/ बराबर) मात्राको पानी
- 同世代の人々 people of the same generation; one's contemporaries; समकालीन मानिसहरू ;〔同じ年齢の〕people of the same age; दौंतरहरू ; समवयस्कहरू ; समवयी (/ समान उमेरका) मानिसहरू
- 彼と親しくなるのは,同世代の人と友達になるのとは訳が違う Friendship with him is not a friendship between equals. उहाँसित मित्रता गाँस्नु भनेको दौंतरीहरूसित मित्रता गाँस्नुजस्तो होइन ।
- 2〔同上の〕
- 同紙によると according to the (same) article; ऐजन (/ उक्त / उही) रिपोर्टले देखाएअनुसार
- 同大学では in (/ at) the (above-mentioned) college (/ college mentioned above); उक्त (/ ऐजन / उही / सोबमोजिमको / पहिले उल्लेख भएअनुसारको) विश्वविद्यालयमा ; सो विश्वविद्यालयमा *触れた直後であれば सो「その」だけでも通用する
- 3〔問題の〕
- 同映画 the film in question; फिल्म जसको चर्चा हुँदैछ
- どう【如何】
- 1〔どのように〕how; कसरी ; के गरेर ; कुन तरीकाले ;〔何〕what ; के ;
- 変わったって?如何? Changed? How? बद्लिसक्यो रे ? कसरी ?
- 如何思う? What do you say? के छ विचार ?
- 如何言いましょうか How can I say? भनौ न *会話の途中で言葉がよどんだ時に使う
- 如何言うこと(意味) What do you mean? मतलब ? ; के भन्न खोजेको (/ खोजेकी) ? *खोजेकीは相手が女性の場合
- これが如何言うことかと言うと To say what it is; कुरा के रहेछ भने ; यो कस्तो कुरा हो भन्दाखेरी
- あの件について如何思う What do you think about that affair? त्यो कुराबारे तपाईंको के विचार छ ? ; त्यो विषयमा तपाईंलाई कस्तो लाग्छ ?
- 如何なっても覚悟は出来ているのか Are you ready to accept whatever happens? जेसुकै भए पनि तयार छौ ?
- あなたは自分の家族を如何保護しますか How would you protect your family? तपाइर्ं आफ्नो परिवारको कस्तो सुरक्षा गर्नुहुन्छ ?
- 他に如何やれるんだい How else would you do it? अर्को कुन तरीकाले गर्न सक्छौ ?
- 如何やったら自信をもてるだろう What will give me confidence? कुन कुराले मलाई विश्वस्त बनाउँछ ?
- 如何やっても食事が喉を通らなかった The food didn’t pass through my throat no matter how. कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।
- 母さんには如何説明するか言ってごらん How can you explain this to your mother? ममीलाई के भन्छौ भन त ?
- 君が如何計算するかみてみよう Let me see how you’ll figure it out. तिमीले कसरी हिसाब गर्छौ हेरूँ ।
- 「コーヒーは如何入れましょうか」「半々のミルクコーヒーでお願いします」 “How do you like your coffee?” “Half-and-half, please.” “कस्तो कफी मनपर्छ ?” “आधा कफी र आधा दूध ।”
- 如何あれ・如何あってもजे होस् ; जस्तोसुकै होस् ;
- 如何あっても行かねばならない I must go, no matter what. जसरी (/ जे) भए पति जानै पर्छ ।
- 如何あれロヒトが元気であることははっきりした At least it means Rohit is still alive and able to stand on two fee. जे भए पनि रोहित कुशलै रहेछ भन्ने चाहिं पक्का भो ।
- 出来栄えは如何あれ子供が自分でしたことに意義がある No matter how it turned out, it is important that the child did it himself. नतिजा जस्तो भए पनि बच्चा आफैले गरेको नै अर्थपूर्ण (/ महत्त्वपूर्ण) हो ।
- でもお父さん,状況が如何あれそれは彼が望んだことじゃないの Personally, Dad, I think he deserves whatever he gets! तर ड्याडी, त्यो जे–जस्तो हालतमा भए पनि त्यसले खोजेकै त्यही हो क्यारे ।
- 如何する
- 如何したの What happened?; What is wrong (/ the matter) with you? (तिमीलाई) के भयो ?
- そうなったからには如何するよ What shall we do when (it became) so? त्यस्तै पऱ्यो (/ भयो / बन्यो) के गर्ने ?
- あなた,如何しましたか What happened to you? के भयो तपाईंलाई ? 〔友人間で(おい,どうした)〕What’s up? के ? के भो ?
- ああ,それが如何した? Yeah? So? अँ याद छ, अनि के भो त !
- 如何したらいいかは後で考えよう Let’s think about what to do later. कस्तो (/ के) गर्दा हुन्छ भन्ने कुरो(बारे) पछि विचार गरौं ।
- 如何するにせよ to do whatever; चाहे जेसुकै गरौं ; जे गरे पनि ; गने त जुनसुकै होस्
- 「彼が5千ルピア勝ったぞ」「それが如何した」 “He has won Rs 5,000.” “So what?” “उसले पाँच हजार जितेको छ ।” “के भयो त ?”
- もしラフルについてニスチャルがいうことが正しいなら如何するの What if Nischal is right about Rahul? राहुलबारे निश्चलले भनेको कुरा ठीक रहेछ भने नि ?
- 彼女が言ってたわ,何だっけ,言ってみて,だれかがいけないことをすると如何するの She said - let me get this right (/ let me see) - what if someone does something they’re not supposed to do? उसले भनेको – अँ ... भन्ने आएन क्या – अँ, भन त कुनै व्यक्तिले गर्न नहुने कुरा गऱ्यो भने के गर्छ ?
- ど・・・如何したの,お父さん?お母さんに何があったの? Dad, what’s going on? What’s wrong with Mom? के... के भो ड्याडी ? ममीलाई के भो ?
- 如何したら彼と真面目に交際できるだろう How can I keep my courtship with him honorable? ऊसितको विवाहपूर्व भेटघाटलाई कसरी आदरणीय राख्न सकिन्छ ?
- 如何しよう
- これ,如何しよう? Which way shall we do it? यसलाई हामीले कसरी गर्नु ?
- さあ如何しよう? 今日は話の割り当てがあるんだ What am I gonna do? I have a talk tonight! अब के गर्ने ? आज मेरो भाषण छ ।
- 如何しようかとまよう wonder what to do; दोमनमा पर्नु ; आलटाल (/ आलेटाले) गर्नु
- さて、如何しよう? Now what? अब के गर्ने ?
- 煩いで,如何しようこうしようと言う有様になった The situation became perplexed because of anxiety. फिक्रीले के गरूँ कसो गरूँ भन्ने अवस्थामा पुग्यो ।
- 如何しようもないno help; nowhere; helpless; असाध्य ; उपाय नभएको ; काम नहुने ; तातो न छारो ; बिचरो ; अरकच्च ; बदमाश ; सुधार्न नसकिने ;〔如何しようもないこと〕unworthiness; incapability; नालायकी ;
- 如何しようもない者たち good-for-nothing guys; कतिपय बदमाशहरू
- 如何しようもない奴隷 a goof-for-nothing slave; नालायक दास
- これ如何しようもないよ 〔これは役に立たない〕This is useless. यससित कामै छैन । 〔じれが仕方ない〕There’s no way. के गर्ने ? ; सम्भव छैन ।
- 怠惰で如何しようもない奴 lazy; good-for-nothing fellow; अल्छे र नालायक मान्छे
- あいつは如何しようもない! He is nowhere (/ a mess / an impossible person)! ऊ खत्तम छ !
- 彼らは如何しようもない悪党だ They are hopeless bastards. तिनीहरू सुधार्नै नसकिने दुष्टहरू हुन् ।
- それじゃあ(今更)如何しようもない Nothing can be done about it now (if so). अब (त्यसो भए) त केही उपाय नै छैन ।
- 私としては如何しようもない I can’t help it. अब म के गर्ने ? ; म केही गर्नसक्दिनँ ।
- 自分では如何しようもない状況 a situation beyond one’s control; आफ्नो काबुबाहिरको परिस्थिति ; आफ्नो वशमा नभएको परिस्थिति
- 雨が降ったら如何しようもないね Can I help it if it rains? पानी पऱ्यो भने म रोक्न सक्छु ? ; पानी पऱ्यो भने म केही गर्न सक्तिनँ ।
- 〔転んで〕如何しようもない道だ! あいたたた,私の膝が! How annoying this road is! Ouch, oh my knee! धिक्कार यो बाटोलाई ! ऐय्या, मेरो घुँडा !
- 道で強盗に襲われたが如何しようもなかった We got attacked on the way and were so hopeless. हामी बाटोमा लुटियौं अनि लाचार थियौं ।
- 自分では如何しようもない事柄もあるという事実を認める accept the fact that there is something one cannot do anything; कुनै–कुनै कुरा आफ्नो वशमा हुँदैन भनेर मानिलिनु
- 自分では如何しようもできない子供たち helpless children; असहाय – अरुमा भर पर्ने) बच्चाहरू
- この如何しようもない場所に住んでから1年が経った A year has passed since we had started living in this worst place. हामी यो खतम ठाउँमा बसेको एक वर्ष भइसक्यो ।
- 如何しようもないことですが,ロヒトが物事をそのように見ないんですよ Too bad Rohit doesn’t see things that way. खइ के गर्नु, रोहितले त्यसरी सोचिदिएन !
- やるべきことはすべてやった。これ以上如何しようもない We have taught her manners since she was in a high chair. That's it. उसलाई सिकाउनुपर्ने कुरा त सबै सिकाएँ तर अब कै गर्नै ?
- だがな,あいつもこいつも駄目だ,この世も如何しようもないと言って触れ告げ回って何になるんだ But don’t go around telling other people how bad they are and how bad this world is. तर फलाना यस्तो ढिस्का यस्तो भनिहिंड्नु अनि यो संसार यत्ति खराब अत्ति खराब भन्दै झ्याली पिटिहिंड्नु चाहिं किन ?
- 如何しようもないほどextremely; super; उत्पात ; असाध्य ; बिछट्ट ; चौपट्ट ;
- 少年は如何しようもないほどずる賢い The boy is super wily. यो केटो उत्पातै बाठो छ ।
- 如何なる
- 彼が戻ってきたら如何なるの What if he comes back? ऊ फर्केर आयो भने के हुन्छ होला ?
- 彼がいなかったら自分は如何なっていただろう Where would I be without him? उहाँको साथ नहुँदो हो त म कस्तो अवस्थामा हुन्थे होला?
- その話の最後は如何なるんですか How does the story end?; How will the end of the story be? कथाको समाप्ति कसरी हुन्छ ?; कथाको कस्तो समाप्ति हुन्छ ?
- あの約束はいったい如何なったんだい Where on earth is the promise? त्यो प्रतिज्ञा कहाँ गयो ?
- 2〔いかが〕 कस्तो ; कसो होला ;
- 学校は如何かね How do you like your school? स्कूल कस्तो छ (/ भयो) ? ; स्कूल तिमीलाई कस्तो लाग्छ (/ लाग्यो) ?
- こうしたら如何だろう How about doing this way? यसो गरे कसो होला ?
- 待ってみるのは如何だろう Suppose we wait a while; एक छिन पर्खौं ।
- 結婚でもしたら如何なんだ Why don’t you take a wife? किन विहे गर्दैनौ ?
- 今日の調子は如何だい How are you feeling today? आज तिमी कस्तो छौ ?
- 仕事の調子は如何だい How goes the world with you? तिम्रो कामकुरा कस्तो चल्दैछ ।
- 今朝の気分は如何ですか How are you feeling this morning? आज कस्तो छ तपाईंलाई ?
- 如何だい調子は What’s up buddy? वाह ! के भो यार ? *ヒ
- 如何,気に入った? Well, do you like it? कस्तो छ ? मन पऱ्यो तपाईंलाई ?
- お茶を1杯如何ですか How about a cup of tea? एक कपको चिया खान कसो ?
- 私の新しい靴如何思う? What do you think of my new shoes? मेरो नयाँ जुत्ता कस्तो छ ?
- 新しい仕事を始めて一月経つけど如何だい How’s it going after a month on the new job? नयाँ जागिर खाको एक महिना भइसक्यो, कस्तो लाग्दैछ ?
- 彼らはそれらの事柄がその通りか如何か日ごとに調べた They carefully examined it daily as to whether these things were so. तिनीहरूले ती सत्य हुन् कि होइनन् भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ ती जाँच्थे ।
- 3⇒どちら(何方)
- 彼は如何ともとれる返事をした He gave an ambiguous answer. उसले अर्थ अस्पष्ट जवाफ दियो । ; उसले अधिक (/ दोहोरो / धेरै) अर्थ लाग्ने जवाफ दियो ।
- 【合成語ならびに慣用表現】
- 如何と言う
- しかられたって如何と言うこともない I don't mind (/ give a damn) if I'm scolded. गाली खाए पनि केही हुन्न ।
- 如何もこうもないI have no alternative (/ choice). केही उपायविना (/ विकल्प नभएकोले) म खतम भएँ ।