検索文字:如何しても
- どうしても【如何しても】
- 1〔必ず〕 जरुर ;
- 計画や組織は如何しても必要だ Planning and organization are essential. योजना तथा सुव्यवस्था अत्यावश्यक छ ।
- 如何しても今日じゅうに終えなければならない I must finish it today no matter what.; I must finish it by all means. जसरी भए पनि आज भित्रै मैले यो सकाउनु पर्छ ।
- 2〔どういうふうにしても*必ず否定形を伴う〕 केही गरे पनि ; कसै ; कस्तै ; कसरी गरे पनि ; कुनै रीतिले (पनि)
- 如何しても離婚せざるを得なかった I had no choice but to be divorced. म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।
- 如何しても食事が喉を通らなかった The food didn’t pass through my throat no matter how. कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।
- 如何してもあの人の名前を思い出せない For the life of me, I can't remember his name. जति कोसिस गरे पनि उसको नाम आउँदैन ।
- 彼は如何しても譲らなかった He simply would not give in. ऊ खाली झुक्दैनथ्यो (/ पछि हट्दैनथ्यो) ।
- 1〔必ず〕 जरुर ;