検索文字:如何すれば

  • どうすれば【如何すれば】
    • What should I do in order to meet him? उहाँलाई भेट्न के गरे हुन्छ होला ? ; उहाँलाई कसरी भेट्न सक्छु होला ?
    • I am at a loss what to do. के गर्दा (/ गरे) हुन्छ मलाई आउँदैन ।
    • ,Children fell into a hopeless state because they lost their parents. बच्चाहरू आमाबुबा गुमाएकाले चिलबिलाए (/ छटपटाए) । ; बच्चाहरू आमाबुबा गुमाएकाले चिलबिल (/ बिचल्ली) भए ।