検索文字:常しえ/長しえ

  • とこしえ【常しえ/長しえ】
    • eternity; permanence; अनन्त काल ; अनन्तता ; नित्यता ; महाकाल ; शाश्वतता ;immortality; अमरता amartaa ; अमरत्व ; अनन्त ;
      • God is everlasting. परमेश्वर अनन्त हुनुहुन्छ ।
      • eternal;everlasting;permanent; अनन्त ; अनन्तकालीन ; अनन्तस्थायी ; स्थायी ; नटुङ्गिने ; अविनाशी ; अक्षय ; अजम्मरी ; अमर ; अचूक ;
        • a sense of eternity; अनन्तकालको चेतना
        • eternity; forever period; अनन्तकाल
        • everlasing future; अनन्तकालीन भविष्य
        • immortal life; अमर आत्मा
        • the King of eternity; अनन्तको राजा
      • forever; eternally; सधैंभरि ; सदा-सर्वदै ; सधैंको लागि ; सदासर्वदाको लागि ; अनन्तसम्म ; अविनाशी ; हरबखत ; अजस्र ;
        • ,Eternity to the king! महाराज अमर रहून् !
        • ,They kept shouting in a marching procession saying: "Eternity to the democracy!" तिनीहरू जुलुसमा यसो कराउँदै हिँडिरहे: "लोकतन्त्र चिरायु रहोस् !"