検索文字:年下

  • としした【年下】
    • 3He is three years younger than I am. ऊ मभन्दा तीन वर्ष सानो (/ कान्छो) छ ।
    • You are younger than me. तपाईं मेरो छोटो भाइ पर्नुहुन्दो रहेछ । *छोटो ,.भाइ
    • younger; कान्छो, कान्छी ; सानो, सानी ; थोरै उमेरको ; कलिलो उमेरको ;
      • the youngest brother; कनिष्ठ (/ कान्छो / सबभन्दा सानो) भाइ
      • young and inexperienced one; थोरै उमेरको र कम अनुभवी मानिस
      • The principal character of the illustration is the younger son. दृष्टान्तको मुख्य पात्र कान्छो छोरा हो ।