Skip to main content
検索文字:年老いる
- としおいる【年老いる】
- grow (/ get) old; age; उमेर ढल्नु (/ जानु / खानु) ; बूढो हुनु ; खस्कनु ;
- 彼は年老いた He reached an advanced age.; He grew old. उसलाई बुढेसकाल (/ बुढो उमेर) लागेछ ।
- 年老いたold; elderly; aged; बूढो ; उमेर गएको ; बुढापाका ; पाका ; वृद्ध ; उमेर गएको (/ छिप्पेको) ; वृद्धावस्थाको ; बुढेसकालको ;
- 年老いた両親 one's aged parents; बूढा (/ वृद्ध / बुढापाका) आमाबाबु ; वृद्धावस्थाका (/ बुढेसकालका) आमाबाबु ; उमेर गएका (/ छिप्पेका / खाएका) आमाबाबु
- 年老いたラムもいまだにそのことを色鮮やかに想い出す The aged Ram still recalls the occasion. त्यो घटनालाई उमेर ढल्किसकेका रामले अझ पनि झलझली सम्झन्छन् ।