検索文字:所/処

  • ところ【所/処】
      • 1a place; ठाउँ ; थलो ; आलय ; शाला ; लोक ;a spot; स्थान ;a scene; स्थल ; स्थान ;a seat; ठेगाना ; ठाउँ ;
        • a garden-like place; उद्यानरूपी लोक ; बगैंचारूपी ठाउँ
        • Come to me. मकहाँ आऊ ।
        • Return (/ Come back) to me. मतिर (/ मकहाँ) फर्की आऊ ।
        • He went to a doctor and got a treatment. उसले डाक्टरकहाँ गएर औषधी (/ इलाज) गरायो ।
        • I met where I had least expected to see her. मैले आशा नगरेकै ठाउँमा ऊसित भेटेँ । ; सोच्दै नसोचिएको ठाउँमा ऊसँग मेरो भेट भयो ।
        • You werent there when I came. म तपाईंकोमा (/ तपाईंकहाँ) गएँ तर तपाईं हुनुहुन्नथ्यो ।
        • Leave the small dog with me. सानो कुकुर मकहाँ (/ मेरो साथमा / मेरो रेखदेखमा) छोड ।
        • Wherever you go Ill come after you. तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु ।
        • Drop in (/ Stop by) at our place when you came near by. यहाँ नजीकसम्म आयौ भने हामीकहाँ पसू न ।
        • The hotel at which we stayed was cheap. त्यो होटल जहाँ हामी बस्यौं सस्तो थियो ।
        • We found a good spot for a picnic. हामीले वनभोजको लागि उपयोगी ठाउँ पायौं ।
        • What a pleasant place it is! क्त्ति रमाइलो ठाउँ हो यहाँ त !
        • Kushal ran to them. कुशल तिनीहरूकहाँ दौडेर गए ।
        • Hurry him to the doctor! उसलाई डाक्टरकहाँ चाँडो लैजाऊ !
        • The women came to him and said. स्त्रीहरू उहाँकहाँ आएर यसो भने
        • Please approach him and ask. उहाँकहाँ सम्बोधन गरेर सल्लाह गर्नुस् । ; उहाँसित सम्पर्क राखेर सल्लाह गर्नुस् ।
        • There is a hope that the righteousness would reach everyone. सबै मानिसहरूकहाँ न्याय पुग्नेछ भन्ने आशा छ ।
        • Put it back where it was. जहाँ त्यो थ्यो त्यही त्यो फर्काइदिनुस् ।
        • The desciples had already arrived at where their teacher had promissed to seem them again. जहाँ आफ्ना चेलाहरूलाई भेट्न गुरुले पहिल्यै प्रतिज्ञा गरे त्यहाँ चेलाहरू आइपुगिसकेका थिए ।
      • 2ठाउँ–ठाउँ ; प्रदेश ; इलाका ; जिल्ला ; लोक ;
        • Customs differ in different localities (/ places / areas). परम्परा तथा चल–चलन ठाउँ–ठाउँअनुसार फरक छ ।
      • 3घर ; कोठा ;
        • My home is near here. मेरो कोठा यहाँबाट नजिक छ ।
        • I left it at Mr. Ram's place. त्यो चाहिँ रामजीकहाँ छोडेर आएछु ।
        • I had a meal at his home. मैले उसकहाँ एकछाक (/ एकपल्टको) खाना खाएँ ।
      • 4ठेगाना ;
        • Please give me his address. उसको ठेगाना मलाई दिनुस् न ।
      • 5room; space; ठाउँ ; अन्तर ;
        • There is not enough room for everyone to sit down. सबै जनाको बस्ने ठाउँ नै छैन ।
      • 6a part; एक भाग ;
        • I've read only the beginning (/ first part) of it. शुरुको भाग मात्र पढेँ ।
      • 1
        • That is his good (/ strong) point. त्यो चाहिँ उसको राम्रो पक्ष हो क्या ।
      • 2
        • Im just changing my cloth. म लुगा फेर्न लागेको छु ।
        • It is the time that wed need some women to help. अब सहयोगको लागि केटी मान्छे चाहिने भयो ।
        • ,He has just come back from a foreign country. हालै (/ भर्खरै / हिजोआज नै) ऊ विदेशबाट फर्केको छ ।
        • ,Hey, Rohit! Did you just get off work? रोहित हो ? भर्खर कामबाट ?
        • I'm going to write a letter. चिट्ठी लेख्न लाग्दैछु ।
        • I'm quite well at the moment. अहिलेसम्म त म स्वस्थ रहेछु ।
        • There was a telephone call just when I was getting ready for bed. सुत्न लाग्दा नै एक फोन् आयो ।
        • I met him when he was on his way from Pokhara. उनी पोखरा गएर फर्किरकेको भेट्टाएँ ।
      • 3
        • As far as I know, this is a fine school. मैले बुझेअनुसार, यो स्कूल राम्रो छ ।
        • So far, so good. अहिलेसम्म त ठीक छ ।
        • Violence increased to a level previously unknown. पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।
        • The situation has become so aggravated that it can no longer be ignored. अवस्था अब उकास्न (/ छोडिराख्न) नसक्नेसम्म खराब भइसक्यो ।
      • 4
        • Im telling you.; Sort of. हो अरे । ; त्यस्तै भन्नुपऱ्यो ।
        • I hear he's been sick again. मैले सुनेअनुसार त ऊ फेरि बिरामी परेर सुतिरहेछ रे ।
      • 5a position; स्थान ; ओहदा ; पद ;
    • 【合成語ならびに慣用表現】
    • 所構わず
      • जहाँ पनि ;
        • Soiling anywhere is something shameful. जथाभाबी फोहोर गर्नु सरमको (/ लाजको / सङ्कोचको) कुरा हो ।
    • 所嫌わず
      • ⇒所構わず
    • 所狭し
      • Luxuries of every kind loaded the table. हर किसिमका विलासी चीजबीचहरू टेबल भरिभराउ हुन्थ्यो ।
    • 所へ(に)持ってきて
      • ,I lost my job, and on top of that, my wife fell ill.