- 開く
風で扉が開いた The door was opened by the wind. हावाले ढोका खुल्यो (/ उघ्रियो / खुला भयो) ।
- 空く
扉から3~4インチ空いていた The door was 3~4 inches or so ajar. ढोका तीन इन्च जति खुला (/ चेपो) छोडेको थियो ।
- 開けっ放し/明けっ放し
窓も扉も開けっぱなしだ The windows and doors are left fully open. झ्यालढोका ह्वाङ्ङ (/ ह्वाङह्वाङ) छन् ।
- 開けっ広げ/明けっ広げ
開けっ広げの扉 a wide-open door; खुला (/ उघारो / उदाङगो) ढोका
- 意思
意思の疎通の扉を開け続ける keep the door of one’s communication always open; पारस्परिक कुराकानीको धारा (/ ढोका) खुल्ला राख्नु
- がーん
〔金属的な物/鉄の扉を閉めたりして〕clang; झन्न ; झनझन ; झमझम ;〔金属が硬い物にぶつかって〕clank; clunk; ट्याङ्ङ / ठ्याङ्ङ / ड्याङ्ङ ; झनझन ;
- 輝かしい
輝かしい未来への扉の鍵 a door-key to a promising future; महिमावान् भविष्यतर्फ खुल्ने ढोकाको साँचो
- 輝く
絶好のチャンスに賭けないでどうする。輝く未来の扉が開いたみたいだ This is like a deal made in heaven. It’s all comin’ together; like our future is calling us. मौकामा चौका हान्नुपर्छ । हेर् ; उज्ज्वल भविष्यको ढोका उघ्रे जस्तो छ ।
- 風
風で扉が開いた The door was opened by the wind. हावाले ढोका खुल्यो ।
- 固い
扉は固く閉ざされていた The door was shut tight. ढोका दंग बन्द गरिएको थियो ।
- ガタガタ
風が窓や扉をがたがた揺らした The wind rattled the windows and doors. हावाले भ्यालढोका घच्याकघच्याक हल्लायो ।
- かたん
風で扉がかたんと鳴った The wind rattled the door. हावाले ढोका खट्याक्क गऱ्यो ।
- がたん
風で扉ががたんと鳴った The wind rattled the door. हावाले ढोका खट्याक्क गऱ्यो ।
- がらがら
がらがらと扉を開いた He rattled the door. उसले ढोका घरक्क (/ घरर्र) उघा्यो ।
- がらん
〔金属や硬い物がぶつかった音〕clank; छर्ल्याङ्ङ ; टङटङ ; छर्ल्याम्म ; गुन्द्रुङ्ग ;〔鐘の響き;鉄の扉を閉めたとき〕clang; गुन्द्रुङ्ग ;
- 軽い
扉を軽く開けた He opened the door a little. उसले ढोका हलुका खोल्यो ।
- ぐん(と)
重い扉をぐんと押した He gave the heavy door a mighty shove. गह्रौं ढोका जोडले ठेल्यो ।
- 格子
〔戸/窓などの〕a lattice; जालो जस्तो ढाँचा ; आँखीझ्याल ;〔鉄の〕a grating; a grid; ग्रिल *ネ英; फलामको ढाँचा ; जाली ; अङ्गेठी ;〔門/扉などの装飾的な〕a grille; ग्रिल *ネ英; फलामका डण्डाको ढाँचा ;〔格天井の鏡板〕a coffer; सन्दूक ;
- こんこん
扉のこんこんという音で目が覚めた He got waken up by the sound of knocking on the door. ढोकाको ट्वाकट्वाक (/ ट्याकट्याक) आवाजले ऊ बिउँझियो ।
- 敷物
〔じゅうたん〕a carpet; गलैंचा ; कार्पेट *ネ英;〔小さい敷物〕a rug; गलैंचा ; सानो कार्पेट ;〔ござ〕a (straw) mat; चटाई ; गुन्द्री ;〔ソファ/扉/流しなどの前に敷く小さな敷物〕a scatter (/ throw) rug; रग *ネ英; सानो गलैंचा ;
- 自動
自動扉[ドア]
- 透かす
扉は3~4センチ透かしてあった The door was 3~4 centimeters or so ajar. ढोका तीन इंच जति खुला छोडेको थियो ।
- 隙間/透き間/空き間
扉と3~4インチの隙間があった The door was 3~4 inches or so ajar. ढोका तीन इन्च जति खुला (/ चेपो) छोडेको थियो ।
- 絶好
絶好のチャンスに賭けないでどうする。輝く未来の扉が開いたみたいだ This is like a deal made in heaven. It’s all comin’ together, like our future is calling us. मौकामा चौका हान्नुपर्छ । हेर् , उज्ज्वल भविष्यको ढोका उघ्रे जस्तो छ ।
- センチメートル
扉は3~4センチ透かしてあった The door was 3~4 centimeters or so ajar. ढोका तीन इंच जति खुला छोडेको थियो । *センチよりインチが一般的
- 託する
輝かしい未来への扉の鍵は私たちの手に託されている We are entrusted with a door-key to a promising future. अद्भूत भविष्यतर्फ खुल्ने ढोकाको साँचो हाम्रो हातमा थमाइ दिइएको छ ।
- 棚
a shelf; तखता ; फल्याक ;〔扉付で箱型の〕 दराज ; आलमारी ;〔網棚〕a rack; तखता / तख्ता ; ऱ्याक *ネ英;〔ふじやぶどうなどの〕a trellis; काठको जाली ; काठको थाँको ;
- 蝶番
蝶番の取れた扉を棒で突っ張っておいた We supported (/ propped up) the door which had come off its hinges with a stick. कब्जा फुस्केको ढोकालाई हामीले छडी (/ लौरो) अडयाइदियौं ।
- 続ける
閉め続けている扉を開けて中に行ってください बन्द गरिराखेको ढोका खोलेर भित्र जानुहोस् । *बन्द गरिराखेको ढोका の字:「閉めてある扉」「閉めておいた扉」
- 突っ張る
蝶つがいの取れた扉を棒で突っ張っておいた We supported (/ propped up) the door which had come off its hinges with a stick. कब्जा फुस्केको ढोकालाई हामीले छडी (/ लौरो) अडयाइदियौं ।
- 天国
天国の扉 the heaven's door; धर्मद्वार / धर्मदुवार
- 閉ざす
門(扉)を閉ざす shut the gate (door); गेट (ढोका) बन्द गर्नु
- 留め具
扉の留め具 a door latch (/ catch); ढोकाको कब्जा
- 取れる
蝶つがいの取れた扉を棒で突っ張っておいた We supported (/ propped up) the door which had come off its hinges with a stick. कब्जा फुस्केको ढोकालाई हामीले छडी (/ लौरो) अडयाइदियौं ।
- とんとん
扉のとんとんという音で目が覚めた He got waken up by the sound of knocking on the door. ढोकाको ट्वाकट्वाक आवाजले ऊ बिउँझियो ।
- 裸
裸の屋根(扉) open (/ naked) roof (door); उदाङ्गा छानो (ढोका)
- 吹き付ける
風が吹き付けて吹っ飛ばされないよう,扉を押さえ続けた We tried not to unleash the winds to blow the door away. हामीले ढोका समातेर बतासहरूलाई थामि नै राख्ौं ।
- -へ
輝かしい未来への扉 the door to a bright future; महिमावान् भविष्यतर्फ खुल्ने ढोका
- 棒
蝶つがいの取れた扉を棒で突っ張っておいた We supported (/ propped up) the door which had come off its hinges with a stick. कब्जा फुस्केको ढोकालाई हामीले छडी (/ लौरो) अडयाइदियौं ।
- 細め
扉を細めにあけた He opened the door a little. उसले ढोका हलुका खोल्यो ।
- 未来
輝く未来の扉が開いたみたいだ It’s all comin’ together, like our future is calling us. हेर्, उज्ज्वल भविष्यको ढोका उघ्रे जस्तो छ ।
- 門扉
門扉
- 宜しい
扉を開けて宜しい You may open the door. ढोका खोले हुन्छ ।
- 枠
窓(戸)の枠 a window frame (doorframe); चौखुट *窓,扉両方含む; झ्यालको (ढोकाको) चौकोस (/ फ्रेम)