検索文字:捕らえる/捉える

  • とらえる【捕らえる/捉える】
      • 1catch; capture; समात्नु ; समाउनु ; पक्रनु ; पक्राउ गर्नु ; बन्दी बनाउनु ;
        • capture a tiger; बाघलाई बन्दी बनाउनु
        • Capture the man. त्यस मानिसलाई समात् ।
        • The lions ate it greedily (/ gobbled / wolved down) with the bones. सिंहहरूले तिनीहरूका हड्डीहरूसमेत तिनीहरूलाई क्याक–कुरूक खाइहाले ।
        • The spy seems to have fallen into enemy hands.
      • 2catch; get hold of; seize; समात्नु ; समाउनु ; पक्रनु ; पक्राउ गर्नु ;
        • She seized my arm (/ caught me by the arm). उनले मेरो हात समाते ।
      • 1समात्नु ; समाउनु ; पक्रनु ; फसाउनु ; अठयाउनु ; झम्ट्नु ;
        • get (/ earn / watch) a chance; मौका छोप्नु ; मौका (/ मौकाको फाइदा) उठाउनु
        • implant a desire to pursue the goals in childrens heart; बच्चाको मनमा लक्ष्य पछयाउने चाहना उमार्नु
        • I captured her smile in a photograph. मैले फोटोमा उसको मुस्कान उतारिदिएँ ।
        • Why are real peace and security elusive? साँचो शान्ति र सुरक्षा पाउन किन कठिन ?
      • 2catch; capture; बुझ्नु ; समात्नु ; समाउनु ; पक्रनु ; पक्राउ गर्नु ; फसाउनु ; अठयाउनु ; झम्ट्नु ;
        • English that one has picked up; कानले मात्र समातेको अंग्रेजी शब्द
        • a subtle (/ nice) distinction; सूक्ष्म भेद
        • I failed to catch his words. उसले भनेको कुरा मैले बुझिनँ (/ बुझ्न सकिनँ) ।
      • 3समात्नु ; समाउनु ; पक्रनु ; पक्राउ गर्नु ; फसाउनु ; अठयाउनु ; झम्ट्नु ;
        • She was deeply impressed (/ moved) by his speech. उहाँको भाषणले उनको मन धेरै छोयो । ; उनी उहाँको भाषणबाट धेरै प्रभावित भइन् ।