検索文字:捕らわれる

  • とらわれる【捕らわれる】
    • be captured; कैदमा पर्नु ; पक्रिनु ;
      • be overwhelmed by negative thoughts; नकारात्मक भावनाले गाँज्नु
      • succumb to ones improper sexual desires; अनुचित यौन इच्छाको वशमा पर्नु
      • examine with an open mind; खुला मनले चिन्तन-मनन गर्नु
      • He was consumed by feelings of self-importance. उसले आफैलाई अत्याधिक महत्त्व दियो ।
      • They had their own preconceived ideas about him. उनीबारे तिनीहरूले पहिल्यै सोचाइ बनाइसकेका थिए ।
      • ,,He looked beyond the surface problems and see that the structure was sound and that the house could be restored. तिनको ध्यान बाहिरी समस्यामा मात्र हुँदैन, तिनले घरको बनावट बलियो भएको र मर्मत-सम्भार गर्न सकिने कुरा देखे ।
      • ,,Do not accept without question speculative or even prejudiced theories. अनुमानित तथा द्वेषपूर्ण सिद्धान्तहरूमाथि खुरुखुरु विश्वास नगर्नुहोस् ।
      • ,As a youth, I was completely dominated by the fear of death. म जवान छँदा मृत्युसँग साह्रै डराउँथें ।