Skip to main content
検索文字:止める/停める
- とめる【止める/停める】
- 1〔停止させる〕stop; रोक्नु ; छेक्नु ; थाम्नु ;
- 目覚まし時計を止める turn off an alarm clock; घडी बन्द गर्नु
- 運転手は家の脇でバスを止めた The driver stopped the bus by the house. चालकले घरको छेउमा बस अडायो (/ रोक्यो) ।
- タクシーを止めてくれ! Get a cab (/ taxi) for me! ट्याक्सी समातिदेओ (/ रोकिदेओ) !
- 彼は足を止めて地図を見た He stopped to take a look at his map. ऊ एकछिन रोकेर म्याप हेऱ्यो ।
- 警察は運転手に車を一時的に止めさせた The police made the driver stop his car for a minute. प्रहरीले चालकको गाडी एकछिन थमायो (/ रोक्न लगायो) ।
- 彼は手を止めて話に耳を傾けた He stopped working and listened to the talk. उसले आफ्नो हात रोकेर भाषणतिर कान थाप्यो । ; उसले आफ्नो काम छोडेर भाषणतिर कान थाप्यो ।
- 2〔中断する〕
- テレビを止める turn off the TV; टिभी अफ (/ बन्द) गर्नु
- 水道(ガス)を止める 〔利用者でも供給者でも〕turn off the water (gas); पानी (ग्यास) बन्द गर्नु ;〔供給を〕cut off the water (gas) supply; पानी (ग्यास) काट्नु
- 彼は盛土で流れかけた水を止めた He dammed up the water by the fill. उसले आली (/ धुर) लगाएर बग्न लागेको पानी थाम्यो (/ टिकायो / थमौती गऱ्यो) ।
- 3〔抑える〕
- 血を止める stop (/ [staunch / stem] the bleeding; रगत(को प्रवाह) रोक्नु
- 痛みを止める kill the pain; दुखाई मार्नु
- 傷口を止める press (/ put) one's hand to one's wound; घाउ लागेको ठाउँमा हातले दबाउनु
- 荷物を壁で止めた He rested his load on the wall. उसले भित्तामा भारी अडायो (/ अडेस लगायो / टिकायो) ।
- フレームに絵を入れて四方を止める put a picture in a frame and hold it from all corners; तस्बिरलाई फ्रेममा राखेर घेराबन्दी गर्नु
- 鼻を止めて薬を飲み込んだ I held my nose and swallowed the medicine. मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ । *しぶしぶ飲食する場合の「おさえる」は,च्याप्नु ではなく「ふさぐ」थुन्नु
- 4〔やめさせる〕stop; रोक्नु ;〔思いとどまらせる〕dissuade; रोक्नु ; मनाई गर्नु ;
- 彼らを止めるな Don’t stop them. तिनीहरूलाई नरोक ।
- 誰かが彼を止めないといけないよ Somebody has to stop him. कसै न कसैले उनलाई रोक्नुपर्छ नि ।
- いつになったら止めさせるのかしら When are you going to do something about it? उसलाई तपाईं कहिले तह लगाउनुहुन्छ ?
- 何ものも彼を止めることはできなかった Nothing could stop him. कुनै (पनि) कुराले उसलाई रोक्न सकिएन ।
- 僕もお父さんも君をとめることはできないんだ I can’t stop you. Dad can’t stop you. And you know what? न मैले न ड्याडीले तँलाई रोक्न सक्नुहुन्छ ।
- 彼も君を止めようとはされない,なぜならこれはお前の決定だから He won’t stop you because it’s your decision. उहाँले पनि रोक्नुहुन्न किनकि यो तेरो निर्णय हो ।
- 5〔禁止する〕forbid; गर्न नदिनु ; मनाही गर्नु ; निषिद्ध पार्नु ;〔公的に〕prohibit; निषेध गर्नु ; मनाही गर्नु ;
- 発売を止める place (/ put) a thing under a ban; prohibit (/ ban) the sale; बिक्रीमा रोक (/ प्रतिबन्ध) लगाउनु ; बेच्न निषेध गर्नु ;〔出版物を〕suppress
- この門より内側での喫煙は止められています! Smoking is prohibited inside this gate. गेटबाट पसेपछि सुर्ती तथा चुरोट खान सख्त निषेध (/ मनाही) गरिएको छ !