検索文字:止める/留める

  • とどめる【止める/留める】
    • 1
      • stop the war (mobs); युद्ध (हुल) रोक्नु *लाई
      • restrain ones feet from every bad path; आफ्नो खुट्टालाई हरेक खराब चालबाट रोकिरहनु
      • ,The voice of our conscience can prevent us from taking a wrong course. अन्तस्करणको आवाजले गलत मार्गदेखि जोगाउँछ ।
      • We repulsed the enemys attack. हामीले शत्रुको आक्रमणलाई सफलतापूर्वक थाम्यौं ।
      • He dammed up the water by the fill. उसले आली (/ धुर) लगाएर बग्न लागेको पानी थाम्यो (/ टिकायो / थमौती गऱ्यो) ।
      • ,Those who attended the film showing held off the mobs attempts to break into the house. फिल्म हेर्न आएकाहरूले नै त्यो जमातलाई घरभित्र छिर्नदेखि रोके ।
      • ,True, he was prevented from actually slaying his son. हो, तिनलाई आफ्नो छोरामाथि छुरी प्रहार गर्नदेखि रोकियो ।
      • 21He was held up for 21 days until a help came. मदत नपाइन्जेल उनलाई २१ दिनसम्म रोकिराख्यो ।
    • 2
      • suppress (/ put down) the long-run riot; लामो समयदेखि चलिरहेको विद्रोहलाई मत्थर पार्नु
      • We went out with our luggage to the bare minimum. हामी सकेसम्म थोरै सामान लिएर गयौं ।
      • The towered waters crashed over the military. अग्ला-अग्ला पानीका पर्खालहरू ढलेर सेनाहरूलाई बगाए ।
      • if you choose to say something, limit yourself to a brief comment or two. यदि केही बताउन चाहनुहुन्छ भने छोट्करीमा बताउनुहोस् ।
      • ,Some increasingly vocal groups are calling for the end of religions influence on society. केहीले समाजबाट धर्मको प्रभाव हटाउनुपर्छ भन्ने आवाज उठाउन थालेका छन्‌ ।
    • 3
      • Let us take to heart the following words: हामी निम्न शब्दलाई नबिर्सौं :
      • ,After a lion has satisfied its hunger, the victim was unrecognizable. भोक मेटिएपछि सिंहले शिकारलाई चिन्न नसकिने हालतमा छोड्यो ।
    • 4
      • be (/ kept) in ones memory; ~को सम्झनामा हुनु (/ रहनु)
      • be preserved in a permanent record as part of history; इतिहासको स्थायी भाग बन्नु
      • ,Many gold artifacts discovered in sunken vessels still retain their luster after hundreds of years. डुबेको जहाजमा भेट्टिएका सुनले बनाइएका पुराना वस्तुहरूको टलक सयौं वर्षपछि पनि जस्ताको तस्तै भेटिएको छ ।
      • ,When there is contact between cultures, the languages of those cultures retain evidence of such contact for generations. विभिन्न संस्कृतिहरूको एकअर्कासित सम्पर्क हुँदा पुस्तौंसम्म पनि त्यसको असर भाषाले झल्काउँछ ।
      • ,,Moreover, in the Spanish spoken in America, traces remain of the ancient inhabitants of the continent. यसबाहेक, अमेरिकामा बोलिने स्पेनी भाषामा त्यो महादेशका पुरातन निवासीहरूको प्रभाव अझै पाइन्छ ।
    • 5
      • He went to Kathmandu, leaving his family in his hometown. परिवार घरमा छोडेर राजधानी गयो ।
      • He has kept (/ set aside) some things that were brought for the feast. उसले भोजका लागि ल्याइएका केही सामान जगेडा (/ बचत / सञ्चय) राखेको छ ।
      • The dead body of a criminal should have not stayed all night on the stake. अपराधीको लाश रातभरि रूखमा झुण्ड्याएर राख्नु हुँदैनथ्यो ।
    • 6
      • keep a child inside the house; बच्चालाई घर बाहिर जान रोक्नु (/ नदिनु)
      • gravity which keeps our earth in the right position; पृथ्वीलाई ठिक्क ठाउँमा राख्ने गुरुत्वाकर्षण शक्ति
      • As he was leaving, we stopped (/ detained) him. हामीले घरमा जान खोज्ने तिनलाई रोक्यौं ।