検索文字:毒

  • どく【毒】
      • a poison; विष / बिष ; बिख ; जहर ;venom; गरल *विष ; जहर ; बिख ;
        • the venom of a snake; सर्पको विष (/ बिख / जहर)
        • deadly poison; ज्यानमारा विष
        • a poisoned food; विषाक्त (/ विषमय / विष मिसाएको) खाद्यवस्तु
        • a venomous (/ poisonous) snake; विषालु (/ विषधर / विष लाग्ने) सर्प
        • a poisonous plant; विष लाग्ने पौधा (/ वनस्पति)
        • take poison; विष लिनु (/ खानु)
        • This medicine is an antidote for poison. यो औषधिले विषलाई प्रभावहीन तुल्याउँछ ।
        • She poisoned her husband. उसले आफ्नो श्रिमानलाई विष दिएर (/ हालेर) मारी ।
        • The doctor made him throw up the poison by giving medicine. वैद्यले औषधी खुवाएर पेटको विकार छदाए ।
      • 1harm; injury; हानि ;
        • It will be bad for (/ be injurious to) your health. यो शरीरलाई हानी तुल्याउँछ । ; यो शरीरलाई दूषित गर्छ ।
        • This book poisons (/ harms) young minds. यो किताव केटाहरूलाई हानिकारक छ । ; यो किताब केटाहरूलाई विष (/ हानी) हुन्छ ।
      • 2
        • He has a malicious tongue. उसको शब्दमा (/ बोलीमा) विष छ ।
    • 【合成語ならびに慣用表現】
    • 毒入り
      • a poisoned cake; विषाक्त (/ विष मिसाएको) मिठाई
    • 毒液
      • ⇒Ⅰ
    • 毒きのこ
      • a poisonous mushroom; a toadstool; विषालु (/ विष भएको) च्याउ ;
    • 毒蜘蛛
      • a poisonous spider; विषालु माकुरो ;

※「毒」を含む、その他の「合成語ならびに慣用表現」