検索文字:泊める

  • とめる【泊める】
    • 1ठाउँ दिनु ; अनुकूल बनाउनु ; घरमा राख्नु ;house; घर (/ आश्रय) दिनु ;
      • I gave a friend three night's lodging. मैले घरमा साथीलाई तीन रात बसाइदिएँ (/ बस्न दिएँ) ।
      • ,,,Because we were not eating properly and were very emotional, for a time they took us under their roof. हामीले राम्ररी खाना नखाएको र निराश भएको देखेर उहाँहरूले हामीलाई आफ्नै घरमा लैजानुभयो ।
      • ,11,3Many times the families with whom we stayed insisted that we eat three meals a day, while they ate only one. हामीलाई आफ्नो घरमा राखेका परिवारहरूले हामीलाई दिनमा तीन छाक खान थुप्रै पटक जिद्दी गर्थे तर तिनीहरू भने दिनमा एक छाक मात्र खान्थे ।
    • 2
      • A ship is lying at anchor in the harbor. जहाज बन्दरगाहमा रोकिरहेको छ ।